अर्घाखाँची, १० बैशाख । अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले एकलौटी ढंगले प्रेस विज्ञप्ती जारी गरेको भन्दै नेपाल महिला संघ अर्घाखाँचीले घोर आपत्ती तथा गम्भीर ध्यानाकर्षण गराएको छ । महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारी र सचिव छमा कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष समेत रहेका शान्ता भण्डारीले आफुलाई विज्ञप्ती सम्बन्धी केही जानकारी नभएको बताईन ।
हेर्नुहोस विज्ञप्ती सहित
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस