भारत परस्थ स्वागत गीत गाएको भन्दै जनज्योतिको कडा आलोचना (यस्तो थियो स्वागत गीत)

जनज्योती उच्च मा.वि. ले यसरी बेच्यो नेपाली स्वाभिमान ।
भारतले जेजे भनेनी स्वीकार गरी मान
बुुलन्द न्यूज डेक्स
अर्घाखाँची
शनिवार शान्ति उच्च माबिको नेपाल भारत मैत्री भवनको उद्घाटन गरेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुुर रायमाझी र नेपालका लागि भारतीय राजदुुत रन्जित रे आईतवार  विहान ठिक ८ बजे जनज्योति उमाविमा भारतीय राजदुुताबासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न जुुटेका थिए । निक्कै हर्ष र उल्लासका साथ बाजा गाजा सहित मञ्चमा प्रवेश गरेको बिजुली मन्त्री रायमाझी र भारतीय राजदुुत रे उत्तिकै हर्षित मुद्रामा मञ्चमा थिए । बिद्यालयमा भएको कार्यक्रममा सयौँको संख्यामा सहभागी  बनेका  बिद्यार्थी, बिद्यार्थी अभिभावक देखि, जिल्लाका शिक्षा प्रेमी उपस्थित रहेको सो कार्यक्रम औपचारीक रुपमा सुुरु पनि भयो । 

क्रमैसँग पालो आयो स्वागत गीतको ।
गीतमा नेपाल भारत सम्बन्ध र सहयोगको कुुरा आई रहेको थियो । एक्कासी गीतमा भारतले जे भन्यो त्यही मानौँ, भारत सँग मात्रै सम्बन्ध राखौँ भन्ने शब्द सुनिन थाले, सहभागी सबैले दाया बाया कानाखुुसी गर्न थाले, मञ्चमा आशिन उपप्रधान तथा उर्जा मन्त्री रायमाझी देखि, भारतीय राजदुुत रे पनि गदगद हुुँदै सुुनिरहेका थिए । त्यत्ति मात्रै नभई प्रमुुख जिल्ला अधिकारी सुुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम लगायतयतका जिल्ला स्थीत जिल्लाका राजनीतिक दल पनि सोही मञ्चमा थिए । 
उपप्रधानमन्त्री भएकै कार्यक्रममा भारतको अनावश्यक चाकडी तथा भारत परस्थ गीत गाएको भन्दै बिद्यालयको कडा आलोचना गरिएको छ । भारतको सहयोग राम्रो कुुरा भएको भए पनि भारतले जे ग¥यो त्यहि मान्नुुपर्छ भन्ने गीतको बोल भने कदापी स्वीकार्य नहुुने सहभागीले प्रतिक्रिया दिएका थिए । कार्यक्रममा सञ्चारकर्मीलाई समेत खासै महत्व दिईएको थिइएन् । एक्कासी खस खस सुुरु भयो भन्न थाले हुुन त शिक्षकले लेखेका हुुन सक्छन यो गीत भनेर ।
यस्तो थियो स्वागत गीत


फेशबुुकमा आएका प्रतिक्रिया

धार्मिक स्वतन्त्रता देशमा दिएको छ भन्दैमा परम्परा देखि मान्दै आएको संस्कारलाई लत्याएर दुई कौडिमा बिक्ने माननियहरुले मलाई पाठ नपढाउनुहोला । म धर्म भन्दा पनि संस्कार मान्ने मान्छे हुँ ।



Yubaraj K C Arghakhanchi त्यो गित गाउने बेला र कार्यक्रम मा यस्तो आपती जनाउनुपर्न हो फेसबुकमा आपती जनाएर फेसबुकमा दया माया गर्न साथीहरू ले एक छिनको लागि प्रसाम्सा गर्लान तर संबंधित निकायले पकै प्रसाम्सा गर्दैन कि हरि जि।किन यस्तो भयो भनेर पत्रकार ले बिरोध जुलुस निकालेर त्यो स्कुलमा जानू प्रयो


December King janjyoti स्कुल मन नेपाली को सिर झुकेको कुरा सुनदा धेरै दु;ख लागेको छ।।

जनज्योती उच्च मा.वि. ले यसरी बेच्यो नेपाली स्वाभिमान ।
नेपाल सरकारका उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र भारतीय राजदुत रञ्जित रे समेत उपस्थित भारत सरकारको सहयोगमा बनेको भवन उद्घाटन कार्यक्रम (२०७३ असार १२ गते) मा जनज्योती क्याम्पसका विद्याथीहरुको स्वागत गित सुन्नुहोस् । - हरिप्रसाद भुसाल


-2:20

2.5k Views

Like
Comment
Comments
बसन्त श्रेष्ठ छापेली
Write a comment...
Baburam Marasini Janjyoti ko prinsipal bharatiya dalal rahexa esta mastar jati lai bardar kataunu parxa
LikeReply31 hr
Thakur Stha Hamro arghakhanchima pani bharatiya bistar baad baddai gayeko sanket..
LikeReply43 mins
Shiva Pun कस्ताे स्वाभिमानी पढाएका छन जन ज्याेतिले यसरी भारकाे गुन गाउन
LikeReply127 mins
Deepak Bhusal Kancho यो गीत लाइ हिन्दि भाषा मा पनि गाएको भए अजै राम्रो हुनेथियो कि ? अजै 10/20ओटा क्याम्पसका भबन जिल्लामा बन्थेकि ???( यस गित को रचना कार र यस कार्यक्रम सच्चालको नाम र फोटो सहित जानकारी पाए ।Hari Prasad Nepali प्रति आबारी हुन्नेथीए


जनज्योति स्कुलले आज भारतिय राजदुत का सामु यसरी बेच्यो नेपाली स्वाभीमान्..
१– जनज्योति अघि बढ्यो भारत कै साथ ।
२– भारत छोडी अन्त नाता कहि पनि जोड्न पाउदैन ।
३– भारतले जे भने नि स्वीकार गरी मान् ।
यस्ता शव्दहरु थिए स्वागत गितमा ।
एउटा जावो विद्यालयलाई भवन दियो भन्दैमा नेपाली स्वाभीमानी सिर यसरी भारत सामु झुकाउनु कतिको उपयुक्त हो त्यस विद्यालयमा अध्यापन गराउने शिक्षकहरु संग म जवाफ माग्दछु ।
ति गित गाउने नानीहरुलाई त के थाहा,थाहा त त्यो गितको सिर्जना गर्ने अर्थात गितको मुल्याङ्कन गर्ने शिक्षकलाई हुनुपर्ने ।
आज जनज्योति स्कुलले भारतिय राजदुतका सामु जसरी नेपाली स्वाभीमानी सिर झुकाएर भवनको भिख माग्यो त्यो भन्दा खरको छानोमा विद्यार्थीहरुलाई पढाउ तर स्वाभीमानी सिर बेचेर भवनको भिख नमाग अन्य विद्यालयहरुलाई मेरो सुझाव छ






, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस