बसन्त श्रेष्ठ छापेली
अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले जनसंगठन नेकपा एमालेका मेरूदण्ड भएकाे बताउनुभएकाे छ । एमालेमा २३ प्रकारका जनबर्गीय संगठनकाे व्यवस्था रहेकाे भन्दै लुम्बिनी प्रदेस सभा सदस्य समेत रहनुभएका आचार्यले सबै संगठनका नियमित बैठक र कार्ययाेजना बनाई कार्यन्वयनमा लैजानुपर्नेमा जाेड दिनुभयाे ।
नेकपा एमाले सरकारमा रहदा आम किसान मज्दुरकाे पक्षमा काम गरेकाे भन्दै सरकार परिवर्तन भएलगत्तै सरकारले एमाले सरकारमा रहेदा गरेका किसानमुखी परियाेजनामा रकम कटाैती गरेकाे बताउनुभयाे । आचार्यले पाटीले अगाडि सारेका नितिकाे कार्यन्वयन गर्नु जनवर्गीय संगठननकाे दायित्व समेत रहेकाे बताउनुभयाे ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्बर भुसालले अवधि पुगेका जनवर्गीय संगठनकाे भेला तथा अधिवेशन अबिलम्ब गर्न निर्देशन दिनुभएकाे छ । भुसालले जनसंगठन पाटीकाे आधार स्तम्भ भएकाे भन्दै सबै जनबर्गीय संगठन चुस्त दुरूस्त रहनुपर्नेमा जाेड दिनुभयाे ।
बैठकमा नेकपा एमाले प्रदेस कमिटि सदस्य प्रेम नारायण गैरे, जिल्ला कमिटि सदस्य तथा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रेस चाैतारी लुम्बिनी प्रदेश अध्यक्ष शाेभाखर पन्थी लगायतकाे आथित्यता रहेकाे थियाे । बैठकमा २१ जनसंगठनका अध्यक्ष तथा इन्चार्जकाे उपस्थिति रहेकाे थियाे ।
बैठकले सबै जनबर्गीय संगठनका कार्ययाेजना निर्माण गर्ने, नियमित कार्यसमिति बैठक गर्ने निर्णय निर्णय समेत गरेकाे छ । बैठक नेकपा एमाले जिल्ला कमिटि उप सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयाेजक शम्भु पाेख्रेलकाे अध्यक्षता, नेकपा एमाले जिल्ला कार्यालय सचिव लिला बि.क काे सञ्चालनमा सम्पन्न भएकाे थियाे । बैठकले रिटर्नी फेडेरेशनका जिल्ला अध्यक्ष मित्रमणि मिश्रलाईलाई सचिवकाे जिम्मेवारी समेत प्रदान गरेकाे छ ।
नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियाने सन्धिखर्क १२ डाडा ठुटेपिपल तथा आफ्र भद्राचौरमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटिले सञ्चालन गरेको मिसन ग्रास रुट अभियान अन्र्तगत २ महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको सन्धिखर्क १२ टोल स्तरीय भेला तथा प्रशिक्षणको सम्पन्न भएको छ ।
अभियान अन्र्तगत वडाभित्रका सबै टोल टोलमा कार्यकर्ता भेटघाट तथा पार्टी सदस्यता बिस्तार, नबीकरण, पार्टी प्रवेश र पार्टीले गरेका कार्यहरु जनताको बिचमा पुराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य कृष्ण प्रसाद श्रेष्ठले गाउ टोल टोलमा पुगेर जनताको जनजिविकामा परिवर्तन ल्याउने लक्षका साथ सुरु गरिएको बताउनुभयो । श्रेष्ठले नेकपा एमालेम स्वागत गर्ने, पार्टी सदस्यता बिस्तार गर्दै विकासको बाटोमा सबै जनातालाई डोहोराउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगर प्रमुख समेत रहेका श्रेष्ठले टोल टोलमा योजना संकलन गर्दै जनताका सुख दुखमा पार्टी साथमा रहेको स्मरण गराउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य धुर्वराज आचार्यले पार्टीले एमालेको गरेका राष्ट्रियता सम्बन्धी कामलाई जनतामाझ पुराई आगमी निर्वाचनमा दुई तिहाइ ल्याउने ध्येयका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, बेक बहादुर श्रेष्ठ, नगर कमिटि सदस्य तथा वडा इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्यहरु कृष्ण बहादुर नेपाली, डार्बिन बस्याल, ललिता कुवँर, वडा कमिटिका अध्यक्ष प्रकास श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उप सचिव हरी श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । भद्राचौर टोल कमिटिका अध्यक्ष कमिटिका वालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वडा कमिटिका सचिव बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो ।
मिसन ग्रासरुट अन्र्तगत चैत्र २ गते सल्लिकोट परालीखर्क, टाकुरा चिलियाथुम र बस्यालटोलको टोलस्तरीय भेलाको आयोजना हुनेछ भने ३ गते कुञ्जरे गायत्रीटोल, झेडी छाप तथा कल्लाबोट टोलको टोलस्तरीय भेला तथा संगठन बिस्तार कार्यक्रमको आयोजना गरिएको वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनभुयो ।
बसन्त श्रेष्ठ छापेली
नेकपा एमालेका केन्द्रीय कमिटि सचिव टोपबहादुर रायमाझीले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले ल्याएको मत परिणामका कारण गठबन्धन धारीहरु अत्तालिएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क नगर कमिटिले आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले नेकपा एमालेका बिरुद्ध ५ दलीय गठबन्धन कायम रहदा पनि एमाले एक्लैले लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा उदाहरणीय मत प्राप्त गरेको बताउनुभयो ।
नेता रायमाझीले नेकपा एमालेका बिरुद्ध सबै दल एक ठाउमा उभिदा पनि जिल्लामा उल्लेख्य प्रगति हासिल भएको बताउनुभयो । उहाँले सन्धिखर्क नगरपालिका, मालारानी, पाणिनि गाउँपालिका लगायतका स्थानीय तहमा एमाले प्रमुख उपप्रमुख पदमा बिजयी हासिल गरेको भन्दै केही स्थनीय तहमा झिनो मतले एमालेले प्राबिधिक कारणले प्रमुख पदमा पराजय व्यहोरेको बताउनुभयो ।
विकास प्रेमी नेताका रुपमा छबि बनाएका नेता रायमाझीले नेकपा एमाले सत्ताभन्दा बाहिर रहदा पनि जिल्लामा उल्लेख्य विकास निर्माणका योजनाहरु ल्याइएको बताउनुभयो । उहाँले स्थनीय तहको निर्वाचनमा अन्र्तघातका कुराहरु समेत आएको भन्दै छानबिन समितिले आवश्यक काम कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, बिजुला रायमाझी, रामबहादुर रायमाझी, बाबुराम आचार्य, रामचन्द्र पोख्रेल, सन्धिखर्क नगरकमिटि इन्चार्ज युवराज श्रेष्ठ, सह इन्चार्ज मोतिजंग रायमाझी, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष इश्वरा पोख्रेल, उपसचिव शम्भु पोख्रेल लगायतले मन्तब्य राख्दै नेकपा एमालेले अपेक्षित उपलब्धी हासिल गरेको बताउनुभएको थियो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, सचिव कुशल भुसालको सञ्चालनमा सम्पन्न समिक्षा बैठकमा १२ वटै वडाका वडा कमिटि अध्यक्ष, सहजकर्ता र इन्चार्जले आफ्नो वडाको चुवानी समिक्षा प्रतिबेदन पेश गरेका थिए । बैठकले अन्र्तघातको सत्य तथ्य जाचबुझका लागि कार्यदल निर्माण गरेको सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।
बैशाख १८ आइतबार अर्घाखाँची ,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेकापा एमाले छत्रदेवले पनि चुनाबी सभा र घरदैलो कार्यक्रमहरुलाई निकै तिब्रता दिएको छ |
यसैक्रममा आइतबार
छत्रदेव वार्ड नं ७ ढिकुरामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमाले बाट छत्रदेब
गाउपालिकाका अध्यक्ष पदका प्रत्यासी दिपक पन्थीले आफुहरु बिजय भय पश्चात खरिद र
वितरणमुखी बिकाश नभई दिगो बिकास गरेर गाउपालिकालाई दिगो बिकासको बास्तबिक नमुना
पालिका बनाउने बताउनुभयो| छत्रदेबको कृषि पकेट क्षेत्रको रुपमा चिनिएको ढिकुरा बाट
उत्पादन भएका उपज खाध बस्तुहरुलाई ठुला सहरहरुमा बजारीकरण गर्ने र आयआर्जन का थप
कार्यक्रमहरु ल्याउन पहल गरि पालिका बाट उचित अनुदानको ब्याबस्था गर्ने बताउनु भयो
|आफ्नो चुनाबी घोषणा पत्र सार्बजनिक गर्दै पन्थीले सामाजिक सुरक्षा भत्ता बैकमै
पुगेर लिनु पर्ने बाध्यतालाई निराकरण गर्न टोल टोल मै पुगी बैकका कर्मचारीले वितरण
गर्ने ब्याबस्था मिलाइने बताउनु भयो |पछिल्लो समय सिंग्गो नेपालकै चरम समस्याको
रुपमा देखिएको बढ्दो बेरोजगारी न्यूनीकरणका लागि ब्याबसायिक कृषि तथा पशुपालन
जस्ता उत्पादनशिल कार्यहरुमा बिशेष अनुदान को ब्याबस्ता गरि आत्मनिर्भर बन्न
उत्प्रेरित गरिने बताउनुभयो |
कार्यक्रम मै बोल्दै
पन्थीले यसपालिको आउने स्थानीय निर्वाचनमा छत्रदेवबासीहरुले स्वबिबेक प्रयोग गरि
नेकपा एमाले लाइ अमुल्य मतदान गरि बहुमतका साथ् बिजयी गराउनेमा आफु ढुक्क रहेको
बताउदै आफ्ना कार्यकता हरुलाई प्रचार प्रचार लाग्न आग्रह गर्नु भयो |
सोहि कार्यक्रममा बोल्दै नेकपा एमाले बाट छत्रदेब
गाउपालिकाका उपाध्यक्ष पदकी प्रत्यासी मनि शर्मा पन्थीले आफु बिजय भय पश्चात आफु
पनि भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै हरेक सूचनालाई सार्बजनिक गरिने तथा
न्यायिक क्षेत्रलाई चुस्त दुरुस्त पार्ने र आफु हरु निवाचित भैसकेपछि शाशक नभई
सेवक का रुपमा रही पाच वर्ष जनताको सेवामा समर्पित रहने प्रतिबध्ता जाहेर गर्नु
भयो |
त्येस्तै छत्रदेब
गाउपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष पदका उम्मेदवार टामलाल पाण्डेले पनि
सार्बजनिक सुचनाको हक लाइ बिशेष प्राथमिकतामा राखी हरेक सुचना सार्बजनिक गरि वार्डमा
आएका हरेक सेवा सुविधाहरुलाई समान तरिकाले वितरण गर्ने प्रतिबध्ता जाहेर गर्नु भयो
|
दिपेन्द्र श्रेष्ठ बैशाख
३ अर्घाखाँची ,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा ने क पा एमाले
अर्घाखाँचीले पनि पार्टी प्रबेश तःथा चुनाब केन्द्रित कार्यक्रमहरुलाई तिब्रता दिन
थालेको छ |
यसैक्रममा शनिबार एक कार्यक्रमका बीच अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वार्ड नं ७ साबिकको भगवती वार्ड नं १ र २ का ४५ घरधुरी ने क पा एमालेमा पार्टी प्रवेश गरेका छन् |
छत्रदेव ७ नं वार्ड
कमिटीले शनिबार राखेको नया बर्षको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश
कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् |
यसरि ने क पा एमाले
पार्टीमा प्रवेश गर्नेमा ने क पा मावबादी केन्द्र र नेपालि कांग्रेसका नेता तथा
कार्यकर्ता छन् |
नव प्रवेशी
कार्यकर्तालाई ने क पा एमाले केन्द्रिय सदस्य ,अर्घाखाँची पार्टी स.इन्चार्ज
,निर्वाचन क्षेत्र नं १ का माननीय सांसद चेतानारायण आचार्यले फुल टिका र खादा ओढाई
स्वागत गरे |
सोहि कार्यक्रममा बोल्दै नेता आचार्यले नव प्रवेशी कार्यकर्ताहरुका बीच युवाहरु बेरोजगारीको कारण खाडीमुलुक जानुपर्ने परिस्थितिलाई अन्त्य गर्न स्वदेशमै उत्पादन मुखी कार्यक्रममा जोड्ने गरि पार्टीले योजना अगाडी बढाएको र छत्रदेवमा ११ वटा बाटोहरुको स्तर उन्नति,२५ वटा भन्दाबढी खानेपानी योजना एमालेको सरकार छदा संघ र प्रदेश सरकारको पहलमा योजना अगाडी बढाइएको र अहिले सम्पन्न हुने क्रममा रहेको र युद्ध स्तरमा काम भइरहेको ठोकुवा गर्नु भयो |देश यत्तिबेला एमालेमय बनेको देखेर बिपक्षी पार्टीहरु अत्तालिएर गठबन्दन गरेता पनि अर्घाखाँचीका सबै स्थानीय तहहरुमा बहुमतका साथ ने क पा एमाले बिजयी हुनेमा कुनै शंका नरेहेको हुदा सबै मिलेर एक ढिक्का बनेर चुनाबी प्रचारमा लागि पर्न समेत आग्रह गर्नुभयो|
कार्यक्रममा मन्तब्य राख्दै ने क पा एमाले का
क्षेत्रीय कमिटि सचिब छ्त्रदेव का युवा नेता दिपक पन्थीले नेपालीको अबको उज्वल
भबिष्य एमाले कै काधमा रहेको हुदा संघ प्रदेश र जिल्लाका सबै स्थानीय तहमा ने क पा
एमाले को जित बहुमतका साथ् सुनिस्चित रहेको दाबि गर्नु भयो |
कार्यक्रममै बोल्दै
लुम्बिनी प्रदेश कमिटि सदस्य प्रकाश ज्ञवालिले ने क पा मावबादी केन्द्रको ९० प्रतिशत भन्दा बढी कार्यक्रता एमालेमा प्रवेश
गरिसकेको हुदा छत्रदेवमा बहुमतका साथ एमाले बिजयी हुने ठोकुवा गर्नु भयो |
कार्यक्रममा नेकपा
एमालेका केन्द्रीय सदस्य तथा जिल्ला कमिटि स इन्चार्ज अर्घाखाँची क्षेत्र नं १ का
सांसद चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा ७ नं वार्ड कमिटि अध्यक्ष टामलाल पाण्डेको
अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सदस्य प्रकाश ज्ञवाली जिल्ला
कमिटि उप सचिब शम्भु पोख्रेल ,निवाचन क्षेत्र नं १ का सचिब दिपक पन्थी ,जिल्ला
कमिटि सदस्य तथा छत्रदेव पालिका कमिटि इन्चार्ज माधब पन्थी,युवा संघ नेपालका
केन्द्रिय सदस्य कमल न्यौपाने ,छत्रदेव वार्ड नं ७ का वडा अध्यक्ष शोभाखर पाण्डे
,जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख शोभाखर पन्थी, प्रेस चौतारी नेपाल
अर्घाखाँची कार्यसमिति सदस्य दिपेन्द्र श्रेष्ठ लगाएतको बिशिस्ट आतिथ्यता रहेको
कार्यक्रमको संचालन पालिका स्कुल बिभाग उप प्रमुख भोजराज पाण्डेले गर्नु भएको थियो
|
सल्लिकोटको टाकुरामा कांग्रेस परित्याग गरी दर्जनौ नेकपा एमाले प्रवेश
टोेल टोलमा संगठन, घर घरमा एमालेजन अभियान सहित टाकुरामा टोल कमिटि गठन
सन्धिखर्क नगरपालिका वडा नं १२ चिलियाथुममा नेपाली कांग्रेस परित्या गरी दजनौ कांग्रेस क्रियाशिल सदस्यहरु नेकपा एमाले प्रवेश गरेका छन । टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा बस्यालटोल, चिलियाथुम र टाकुराको सल्लिकोट टाकुरामा भएको टोल कमिटि गठन कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी समाजेवी कुल प्रसाद पौडेल, तिलकराम पौडेल लगायतका दर्जनौ कांग्रेस कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन ।
नेकपा एमाले प्रवेश गर्दै नव प्रवेशी कुल प्रसाद पौडेलले कांग्रेसले वडामा आफ्नो सत्ता हुदा हुँदै पनि जनताको पक्षमा काम गर्न नसकेको र केपी ओलीको राष्ट्रप्रतिको भावना र एमालेको देशभर छाएका जनलहरका कारण प्रवेश गरेको बताउनुभयो । उहाँले कांग्रेसमा अझ पनि दासत्वको प्रबृत्ति कायम रहदै आएको पनि बताउनुभयो । पाटी प्रवेश गर्दै तिलकराम पौडेलले नेपाली कांग्रेसले वडामा परिवारबाद र वास्तबिक किसान मज्दुरलाई दुख दिने प्रबृति देखाएकाले नेकपा एमाले प्रवेश गरेको बताउनुभयो ।
नव प्रवेशीलाई नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकास श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल लगायतले खादा अबिर लगाएका नेकपा एमाले प्रवेश गराउनुभएको थियो । सोही भेलालले कुल प्रसाद पौडेलको अध्यक्षतामा ४७ सदस्यीय बस्यालटोल, चिलियाथुम टाकुरा टोल कमिटिको गठन गरेको छ ।
उपाध्यक्षमा देबी खनाल, महिला उपाध्यक्षमा शान्ता पाण्डे, सचिवमा ज्ञानबहादुर मुखिया, उपसचिवमा भेषराज बस्याल, कुशल बस्याल, नरेन्द्र बस्यालक र सदस्यहरुमा खिमानन्द खनाल, तिलकराम पौडेल, सोनु केसी चुदाली, लक्ष्मी पाण्डे, हिरा मुखिया लगायतका रहनुभएको छ । यस्तै सदस्यमै साबित्रा पाण्डे, माधव बस्याल, गोमा बस्याल, मेखबहादुर मुखिया बुद्धिराम पौडेल, डिलाराम खनाल शालिकराम खनाल लगायतका रहनुभएको छ ।
भेलाले शोभाखर बस्यालको संयोजकत्वमा बिष्णु पाण्डे, खिमबहादुर बस्याल, चुडामणि पौडेल लगायतका रहेको सल्लाहकार समिति समेत गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधी जनताको शासक भएपनि शोसकको रुपमा प्रस्तुत भएको भन्दै जनताले आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ, उपसचिव हिरा बिसी, वडा कमिटि सदस्यहरु पार्वता श्रेष्ठ, धुर्व पौडेल, कमल पौडेल, रामबहादर पाण्डे, भिमबहादुर नेपाली, कृष्ण श्रेष्ठ, माया नेपाली, मिना नेपाली, ललिता नेपाली, मानबहादुर पाण्डे, नरबहादुर नेपाली, उजेला नेपाली लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा युवासंघ जिल्ला कमिटि सदस्य अमृत श्रेष्ठ, टमकला नेपाली लगायतले मन्तव्य राख्दै एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो ।
कार्यक्रम टोल कमिटिका संयोजक ज्ञानबहादुर मुखियाको अध्यक्षता र वडा कमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुलन्द न्युज
टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा सन्धिखर्क १२ मा झेडी सल्लिकोट पोखराचौर टोललाई समेटेर टोल कमिटिको भेला सम्पन्न भएको छ । झेडी, सल्लिकोट, गैलीकोट, परालीखर्क र पोखराचौरलाई समेटेर नारायाण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय टोल कमिटिको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा देबीलाल नेपाली, महिला उपाध्यक्षमा फूलमाया नेपाली, सचिवमा सपना पौडेल, उपसचिवहरुमा मीना पाण्डे र रामबहादुर पाण्डे लगायतका रहनुभएको छ । यस्तै सदस्यहरुमा निक्कु नेपाली, पुतला नेपाली, आनन्द श्रेष्ठ, बुदकला नेपाली लगायतका रहनुभएको छ । टोल कमिटिको सल्लाहकारमा मानबहादुर पाण्डे, बुद्धि बहादुर नेपाली, नामबहादुर नेपाली, बिजुला नेपाली, कुन्ता नेपाली, टमकला नेपाली, शान्ता पौडेल र नेत्रला श्रेष्ठ लगायतका रहनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधी जनताको शासक भएपनि शोसकको रुपमा प्रस्तुत भएको भन्दै जनताले आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ, उपसचिव हिरा बिसी, वडा कमिटि सदस्यहरु पार्वता श्रेष्ठ, धुर्व पौडेल, कमल पौडेल, रामबहादर पाण्डे, भिमबहादुर नेपाली, कृष्ण श्रेष्ठ, माया नेपाली, मिना नेपाली, ललिता नेपाली, मानबहादुर पाण्डे, नरबहादुर नेपाली, उजेला नेपाली लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा युवासंघ जिल्ला कमिटि सदस्य अमृत श्रेष्ठ, टमकला नेपाली लगायतले मन्तव्य राख्दै एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो ।
उक्त टोल कमिटिको सल्लाहकारमा मानबहादुर नेपाली, नेत्रलाल श्रेष्ठ, बुद्धिबहादुर नेपाली, नामबहादुर नेपाली, बिजुला नेपाली, कुन्ता नेपाली, टमकला नेपाली र शान्ता नेपाली लगायतका रहनुभएको छ । टोल कमिटिका देबीलाल नेपालीको अध्यक्षता, नगरकमिटि सचिवालय सदस्य तथा वडा इन्चार्ज मधुकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा वडा कमिटिका सचिव बसन्त श्रेष्ठको अध्यक्षता रहेको थियो ।
बुलन्द न्युज
टोल टोलमा संगठन घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा सन्धिखर्क १२ आफ्र भद्राचौरमा टोलटोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । भेलाले बालकृष्ण श्रेष्ठको अध्यक्षतामा ३७ सदस्यीय टोल कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा संगिता श्रेष्ठ, सचिवमा सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवमा प्रदिप कुवँर र बालकृष्ण श्रेष्ठ लगायतका रहनुभएको छ । त्यस्तै सदस्यमा लोकहरी श्रेष्ठ, पार्वता श्रेष्ठ, लक्ष्मी कुवँर लगायतका रहनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडा सह सहजकर्ता दामोदर श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो । एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो ।
टोल कमिटिको सल्लाहकारमा अर्जुन श्रेष्ठ, मेघराज श्रेष्ठ, दलप्रसाद श्रेष्ठ र राजकुमार श्रेष्ठ लगायतका रहनुभएको छ । टोल कमिटिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रममा वडा कमिटि सदस्य इश्वरा श्रेष्ठ, माया नेपाली, कमल पौडेल, धुर्व पौडेल, मिना नेपाली लगायतको आथित्यता रहेको थियो ।
टोल टोलमा संगठन, घर घरमा एमाले जन अभियान सुरु
बुलन्द न्युज
नेकपा एमाले सन्धिखर्क १२ वडा कमिटिको चौथो पूर्ण बैठक आइतवार सन्धिखर्क १२ झेडीमा सम्पन्न भएको छ । बैठकमा मन्तब्य राख्दै नेकपा सन्धिखर्क नगरकमिटि इन्चार्ज युवराज श्रेष्ठले देशभर नेकपा एमालेप्रतिको जनलहरले जस्तो सुकै महागठबन्धन आएपनि एक्लै देशभर बिजय हासिल गर्ने बताउनुभयो । सन्धिखर्क १२ समेत कांग्रेसले जनतालाई सास्ती दिने दिएको भन्दै जनताले आगामी स्थानीय तहको निर्वाचनमा ठेगान लगाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठले वडाबासीले सुशासन र विकासको अनुभूती गर्न नपाएको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त पात्र चयन गर्नुपर्नेमा जनतालाई सचेत बताउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडा सहजकर्ता धुर्वराज आचार्यले जनताले जनप्रतिनिधी र पार्टीको मुल्यांकन गर्ने समय आएको भन्दै सन्धिखर्क १२ मा नेकपा एमालेको जित सुनिश्चत भएको बताउनुभयो । जिल्ला कमिटि सदस्य तथा वडा कमिटि सह सहजकर्ता दामोदर श्रेष्ठ, नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठ लगायतले मन्तब्य राख्दै श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो ।
बैठकले चैत्र ८ गते झेडी सल्लिकोट परालीखर्क टोल कमिटि र चैत्र ९ गते गते टाकुरा, चिलियाथुम र बस्यालटोलको भेला आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकल १० गते वडा स्तरीय अनेमसंघ, १२ गते युवा संघ र युथफोर्स गठन वडा कमिटिको गठन गर्ने साथै १३ गते अखिल नेपाल किसान महासंघ र १४ गते अनेरास्वबियुको गठन गर्ने निर्णय समेत गरेको छ ।
नेकपा एमाले सन्धिखर्क नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर लगायतको आथित्यता रहेको कार्यक्रममा वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खनालको स्वागत मन्तब्य र सचिव बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो ।


































.jpg)



