कांग्रेस भेलामा भरतपुरमा हल्लीखल्ली (भिडियो सहित)
कांग्रेस भेलामा भरतपुरमा हल्लीखल्ली भएको छ । रेणु दाहाललाइ भोट हाल्न अपिल गर्न आयोजना गरिएको कांग्रेसको कार्यकर्ता भेलामा हंगामा भएको हो । पाका कार्यकर्ता भन्दैछन, आज रेणुलाइ हाल भन्छन भोलिका दिनमा प्रचण्डलाइ पनि हाल भन्छन, हामी मान्दैनौ ।
भिडियो सहित

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस