उर्जा उत्पादन केन्द्रमा दुर्घटना, ४० जनाको मृत्यु


पूर्वी चीनको एक निर्माणाधिन उर्जा उत्पादन केन्द्रमा दुर्घटना भएको हो । उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएको थियो । दुर्घटनामा घाइते भएकालाई अस्पताल पुर्‍याइएको छ ।
दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ । चीनमा औद्योगिक दुर्घटना प्रायाः हुने गरेका छन् । दुर्घटना भएका बेला त्यहाँ ६८ जना कामदार थिए ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस