बाम गठबन्धनको चुनाव प्रचार तिब्र गतिमा

हृदय कुमार भुसाल 
बुलन्द, अर्घाखाँची
आगामी मसिर २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागी अर्घाखाँची जिल्लाको सयुतm बाम गठन्धनको चुनाव प्रचार शैली निकै तिब्र गतिमा भएको स्रोतले जनाएको छ । बिभिन्न शैलीमा मा चुनाब प्रचार अभियानमा जुटेका गठबन्धनका नेताहरु चुनावी सभा भेटघाट तथा घरदैलो गदै पालिका वाड,र टोलमा सयुतm बिस्तारित बैठक तथा भेलाहरु तिब्र गतिमा भएका छन ।
यसै क्रममा शितगगा नगरपालिका को वाड १४ साबिकको सिमलपानि गाबिसको पाबरा, मुरीबास, बिक्रमसा्रतामा गठबन्धनको सयुतm चुनावी सभा,भेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दे एमाले पुर्व जिल्ला अध्यक्ष तथा प्रष्ट बतmा एवम बाम गठबन्धनका प्रदेश सभा सद्रस्यका उमेदवार लोकप्रिय नेता रामजी प्रसाद घिमिरेले  आफु सधै जनताको काम निरन्तर लागेको भन्दै घिमिरेले श्रमजिबी जनताको अधिकार लाई स्थापित गर्न गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । उहाँले नेपाली जनताको बिकास र आमुल परिबर्तनको चाहाना लाई  अव बन्ने नयाँ सरकारले क्रमस पुरा गर्दै मुलकलाई बिकास र सबृद्दिको बाटोमा आडी बढाउने बताउनु भयो ।
उमेदवार घिमिरेले सिमलपानीको बिकट बस्तीका जनता सगको भेटघाट तथा चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा बसौ देखीको भुमि प्रयोग गरिरहेका तर आफनो  नाम जग्गा नभएका भुमिहिन जनता लाई यो निर्वाचन पछि बन्ने सरकारले जोत्ने र पोत्ने भन्ने नारालाई ब्यवहारमा काम गरेर देखाउने उदघोष गर्नु भयो ।
कार्यक्रमा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिबिस सभापति पिताम्वर भुसाल, एमाले नगरकमिटी सयोजक बसन्त श्रेष्ठ, सितगगा नगरपालिका उपप्रमुख टिका रेश्मी, माओवादी केन्दका नेता ओपी पाण्डे,माओवादी जिल्ला सचिवालय सदस्य बिष्णु गैरे,माओवादी केन्दका सितगगा अध्यक्ष भिम केसी माओबादी केन्दका युद्ध बहादुर दर्लामी,एमाले जिल्ला सदस्य गिता भाट,कासी आर्चाय, वाड अध्यक्ष दुर्गा बिसी, शारदा बिसी ,शिवलाल भाट,भिम बहादुर बिसी ,चुमा गाहाँ ,लाल बहादुर पाण्डे,मनकला बिक लगाएत मनतब्य राख्नु भएको थियो । कार्यक्रम पे्रम सारुको अध्यक्षता,बाबुराम बिसीको सञ्चालन,लोकनाथ खनालको स्वागत मनतब्यमा सम्पन्न भएको छ ।

गोखुगा मा सयुतm बाम गठबन्धनको बिस्तारित बैठक सम्पन्न
चुनाब प्रचार प्रसार अभियान अन्र्तगत मालारानी गाउँपालिका को वाड नम्वर ९ साबिको गोखुगामा सयुतm बिस्तारित बैठक सम्पन्न भएको छ । बैकक लाई सम्बोधन गदै एमाले जिल्ला कमिटी सदस्य तथा युवा नेता तिलक मिश्रले सबै एक भएर निर्वाचन मा लाग्न  गदै मिश्रले दुई तिहाई मतले उमेदवार लाई बिजय गराउनु पर्ने बताउनु भयो ।
बैठक परिचालन समितीका सयोजक बिष्णु पौडेलको अध्यक्षता,घनश्याम खनालको सञ्चालन र योगेन्द खनालको सहजीकरणम सम्पन्न भएको थियो ।उतm बैठकले प्रदेश स्तरिय ३ गते हुने कार्यक्रमलाई भब्य बनाउने निर्णय गरेको छ ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस