कोमल ओली संग बद्री पंङ्गेनीले भान्जा खेलाउने मन छ भने पछि (भिडियो सहित)

बुलन्द
     अर्घाखाँची—  सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै  राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगितमा विकृती देखा पर्न थालेको बताए  । उनले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उनको तर्क छ । सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले लेयाको प्रस्ताब कुनैपनि हालतमा स्विकाया नहुने धारणा बेक्ता गरे ।

वरिष्ठ गायिका कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने  बताइन् । छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारको जोड हुनुपर्ने उनको भनाई छ ।
।संचारकर्मी समेत रहेकी  ओली ले आफु बिशोका ८० भन्दा बढी मुलुकको कला र सस्कृतिको नजिक बाट बुझिको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइ रहेको देख्दा चिन्ता बेक्त गरिन । कला र सस्कृति देशको  पहिचान भयको हुदा एसको जगरना गर्नु सबैको दाइत्यो रहेको बताइन ।
  अर्को कलाकार रिता कंडेलले कलाकारितामा भविष्य उज्वल रहेको बताइन ।
कार्यक्रम रिपोर्टस क्लबका अद्क्ष्य रामकुमार क्षत्रीको अध्यक्षता र बिरेन्द्र के सी को संचालनमा सम्पन्न भयको थियो ।
अर्घाखाँची महोत्सवमा कोमल ओली र बद्रील दोहोरी गीत गाएका थिए । गीतमा 
कोमल ओली संग बद्री पंङ्गेनीले भान्जा खेलाउने मन छ भने पछि ९भिडियो सहित०

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस