अप्ठेरो राजनीतिक परिस्थितिमा ओली अस्वस्थ,

काठमाडौं, मंसिर १५नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको पेट दुखेको कब्जियत भएकाले ओलीले बुधबार दिनभर घरमै आराम गर्नुभएको                                  Image result for kp oli
अस्वस्थ भएकै कारण उहाँ बुधबारको संसदीय दलको बैठकमा आउनु भएको थिएन यस्तै उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको चार दलको शीर्ष बैठकमा पनि उपस्थित हुनु भएन  प्रचण्डले बोलाएको शीर्ष नेताको बैठकमा ओलीको सट्टा बामदेव गौतम सुवास नेम्वाङ सहभागी हुनुहुन्छ सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकले राजनीतिक परिस्थिति अप्ठेरो भएका बेला ओली अस्वस्थ भएपछि निष्कर्ष निस्कन झनै कठीन भएको

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस