नायिकले भनिन् – प्रेमी सार्वजनिक गरेर झन् चर्चित
त्यस्तै उनले करिअरको सुरुवातमै प्रेमी सार्वजनिक गर्दा तपाईका फ्यानहरु घटेको चर्चा छ नि भन्ने प्रश्नको जवाफ दिँदै भनिन्– मलाई यो कुरामा विश्वास लाग्दैन । यदी कोही मेरो साँच्चिकै फ्यान छ भने मेरो प्रेमी भएपनि मेरो श्रीमान् भएपनि फ्यान त फ्यान नै हुन्छ । यसले केही फरक पर्दैन । यस्तै उनले आफ्नो प्रेमीसँग कसरी लभ पर्यो भन्ने पनि थाहा नभएको खुलाएकी छिन् ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस