हिन्दु जागरण युवा संगठन द्धारा प्रचार प्रसारलाई तिव्रता



धर्म परिवर्तन बिरुद्ध अभियान सञ्चालन गर्दै आएको हिन्दु जागरण युवा संघ नेपालले देशभर बिभिन्न कार्यक्रम गर्ने बताएको छ । नेपालले साही अवसरमा आज काठमाण्डौ पशुपति परिषरमा धर्म परिवर्तन बिरुद्धका प्रचार पम्प्लेट बितरण गरेको हो । काठमाण्डौका बिभिन्न स्थानमा हिन्दु धर्मको प्रचार प्रसार तथा पम्प्लेट बितरण गरिएको हिन्दु जागरण युवा संघ नेपालका उपसचिव दिपेन्द्र न्यौपानेले  जानकारी दिएको छ । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस