१२ को परीक्षा सकेर घर फर्किने क्रममा बाढीले बेपत्ता भएका दुई युवती मृत अवस्थामा फेला

कक्षा १२ को परीक्षा सकेर घर फर्कने क्रममा बिहीबार बाढीले बेपत्ता बनाएका सुर्खेत काफलकोटका दुई जनायुवती शुक्रवार मृत अवस्थामा फेला परेका छन्  सुर्खेत काफलकोट  कि १९ वर्षे हिमा बुढा  २० वर्षेविपना बुढालाई जुगईबगर खोलाले बगाएको प्रहरीले जनाएको    परीक्षा सकेर सुर्खेतको राकमबाट घरफर्कने क्रममा ठुलो पानी परिरहेको थियो  पानी परेपनि छाता ओढेर खोलाको बाटो हिँडिरहेको दुई जनालाईएक्कासी आएको बाढीले बगाएको गाउँकै रुद्र केसीले जानकारी दिनुभयो  जिवनज्योति उच्च माविकाफलकोटमा १२ कक्षामा अध्ययनरत उनीहरुको परीक्षा केन्द्र राकममा रहेको थियो  सुर्खेत सदरमुकामनिकै टाढा भएकोले शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भैरहेको जनकहमालले जानकारी दिनुभयो 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस