साँस्कृतिक, पर्यटकिय ठाउँलाई समावेश गरीएको लोक गीत बजारमा

विष्णु ठकुरी रानी
अर्घाखाँची
बालाराम वली रोल्पालीको  पहिलो एल्वम जलजलामा हिउँ ¥यो माया यति बेला बजारमा आएको रोल्पाको जिनाबाङ्ग गा=वि== रमाहीमा जन्मिएका वलीको यो पहिलो एल्वम हो  जलजलामा हिउँ ¥यो माया सेतै भयो रोल्पाको गाउँघर, भेट्न आउ है लिवाङ्गको बजार तिमि बाहेक मेरो को जस्ता शब्दहरुलाई समेटेर तथार पारिएको बताईएको पहिलो एल्वममा आफ्नै जिल्लामा रहेका साँस्कृतिक, पर्यटकिय तथा अन्य चर्चीत ठाउँलाई समावेश गरीएको जानाकारी गराएका छन यो गीत बजारमा नेपाली गीतसंगीतलाई सानै देखि मन पराउने उनले पहिलो पटक यो गीत बजारमा लिएर आएका छन् छोटो समय मै श्रोता दर्शकको मन जितेका कारण अर्को गीत पनि छिट्टै बजारमा लिएर आउने उनले बताएका छन् केहि दिन पछि मायामा फस्या छु   बोलको गीत बजारमा लिएर आउने तयारीमा रहेको समेत जानाकारी गराएका छन्


            आफ्नो जिल्लामा रहेका विभिन्न ठाउँका नामहरुलाई शब्दमा उतारेर तयार पारेको समेत बताईएको यो गीत गोविन्द वली रोल्पालीले तयार पारेका हुन् यस गीतमा गोविन्द वली रोल्पाली देवि घर्ती मगरको स्वर रहेको   लय तथा शब्द श्रृजना पनि गोविन्द वली रोल्पालीले नै गरेका छन् भने यो एल्वम बालाराम वली रोल्पालीको रहेको यो गीत आलाप रेकडिङ्ग स्टुडियोबाट बजारमा आएको  गीतसंगीतमा मनोरञ्जन मात्रै नभई हाम्रो सँस्कृति जोगाउने साथै परम्परा  मौलीकपनमा आधारीत हुनु पर्ने उनको भनाई रहेको रोल्पाको जिनाबाङ्ग गा.वि.. रमाहीमा जन्मिएका उनी अहिले रोजगारको सिलसिलामा कुवेतमा रहेको पाईएको आफ्नो देश भन्दा बाहिर भए पनि मौलिकपनमा आधारित एल्वम लिएर आएका बालाराम वली रोल्पालीको साँगितीक यात्रा अगाडि बढोस यहि शुभकामना !!!!!!!!!!!!!

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस