के सुधार भएकै हाे त जिल्ला अस्पताल सन्धिखर्कमा ?
के भन्छन सेवाग्राही ?
केे भन्छ विकास समिति अनि जनस्वास्थ्य ?
दुई वर्ष पूरा गरेकाे सन्धिखर्क नगरपालिका प्रति के छ प्रतिकृया जिल्लावासीकाे ?
यी र यस्तै जिल्लाका सनसनी र सत्य तथ्य खबरहरूकाे संगालाे बुलन्द राष्ट्रिय पाक्षिककाे जेष्ठ १ गतेकाे अंक बजारमा उपल्ध छ । खाेजी खाेजी पढ्न नभुल्नुहाेला !!!
आमुुल सुुधारको गतिमा जिल्ला अस्पताल अर्घाखाँची
निक साइमन्सको सहयोगमा २४ घण्टा खट्ने दक्ष तथा विशेषज्ञ डाक्टर आउने
अम्बिका श्रेष्ठ
बुुलन्द अर्घाखाँची
‘त्यहाँ त उपचार हुुदैन, बरु निरोगी मानिस गए पनि रोगी बनिन्छ’ केही समय अगाडिको कुुरा स्मरण गर्दै तीन दिन देखि अस्पतालमा उपचारत सन्धिखर्क नगरपालिका १५ गिद्धेनीका दोनबहादुुर नेपालीले भन्नुुभयो, ‘सुुधार गर्नलाई समय लाग्दो रहेन्छ ।’ आफ्नो उपचार गराउदा होस् या बिरामीलाई कुर्दा अस्पतालमा फोहोरको डंगुुुर थियो, एक छिन पनि बस्न सकिदैनथ्यो, उहाँले थप्नुुभयो ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस