चर्पी प्रयोग नगर्नेलाई धुर्मुस सुन्तलीको व्यङ्ग्य
हाँस्य कलाकार धुर्मुस सुन्तलीको छोटो चलचित्र लोटे चर्पी सार्वजनिक भएको छ । सरसफाइको विषयमा निर्माण भएको चलचित्र युट्युब मार्फत सार्वजनिक गरिएको हो । सरसफाई र शौचालयको प्रयोगबारे आमनागरिकलाई जानकारी गराउने उद्देश्यले चलचित्र निर्माण गरिएको लोटे चर्पीमा धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का, सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस