भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट

सामाजीक एप भाइबरले नेपाली नयाँबर्षलाई लक्षित गरी नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट स्टीकर उपलब्ध गराउन थालेको अप्रिलदेखि लागू हुनेगरी भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै १० हजार बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको हो । नेपालमा पछिल्लोपटक भाइबरका प्रयोगकर्ताहरु तिव्ररुपमा बढिरहेका छन् बजार विस्तारमा थप सहज बनाउन भाइबरले यस्तो अफर ल्याएको हो
भाइबरले नेपाली नयाँबर्षको अवसरमा भनेको हामी नेपालीलाई नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं यस अवसलाई अझै उत्सवमय बनाउन हामीले प्रयोगकर्ताहरुका लागि स्टिकरहरु फ्रीमा उपलब्ध गराउँदैछौ

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस