दर्शक र श्रोताको मन जित्दै ; गायक कठायत

विष्णु ठकुरी "रानी"
युवा सर्जक गायक विरेन्द्र कठायत यति बेला गीत गाउन मै व्यस्त छन् । लोक गीतबाट गीतसंगितमा प्रवेश गरेका गायकले पछिल्लो क्रममा निमर्ल खड्को एल्वम “ तिम्रै भर परे ” एल्वममा पनि स्वर भरेका छन्  भने यो गीतमा देवि घर्तिले स्वरमासाथ दिएकि छन्   यो गीत आलाप रेकडिङ्ग स्टुडियोबाट बजारमा आएको छ । लोक तथा आधुनिक गीत गाइ सकेका कठायतले शब्द तथा संगित पनि भरेका छन  ।  छोटो समय मै चर्चा बटुल्न लागेका कठायतले डेढ दर्जन गीतमा लय , शब्द र स्वर दिइ सकेका छन्  ।  यति मात्रै होईन गायक कठायतले गाउँ  घरमा हुने लोकदोहरी प्रतियोगीतामा भाग लिने गर्दथे र धेरै ठाउँमा प्रथम हुने गर्थे । यसरी प्रथम भएर लिएका प्रमाण पत्रले झन गीतसंगितमा लाग्नको लागि हौसला उनको भनाई छ  ।  स्कुलमा पढने बेलामा पनि क्याम्पसका साथीहरुसँग  प्रतियोगीतामा भिड्ने गरेको बताउ छन् ।

कैलाली टिकापुरमा जन्मनु भएका युवा गायक बिरेन्द्र कठायत एक पछि अर्को गीत गर्दै आधुनिक र लोकदोहोरी क्षेत्र सबै दर्शक र श्रोताको मन जित्दै चर्चा परि चर्चा बटुल्दै गीत संगित क्षेत्रमा अहिले अल्लि व्यस्त छन  ।  गायक कठायत गायन क्षेत्रमा भर्खरै प्रबेश गरेका भए पनि श्रोता र दर्शकको मायाले छोटो समय मै चर्चा बटलेका छन्  ।  यसरी संगित क्षेत्रमा लाग्न साहस भए पछि साथीहरुले विश्वास मलाई गीत गाउँन दिनु भयो यो नै मेरो सबै भन्दा खसीको पल हो  ।  उहाले एल्बम मा भर्खरैबाट स्वर दिए पनि कैलाली र डोटि को हरेक क्षेत्रमा लोकदोहरी प्रतियोगीतामा भाग लिने साथै अर्को कुरा मन पर्न सुदुर पश्चिमको डेउडा गीत सारै मन हुदाँ लोकदोहरी भन्दा सुदुर पश्चिमको डेउडा गीत राम्रो गाउन सक्ने क्षमता भएको बताउद छन्  ।  यसरी नै श्रोता दर्शकले माया गर्दै गए पछि डेउडा गीत गाउने समेत उनले बताएका छन्  ।  
       युवा सर्जक तथा गायक कठायतले म त सधै तिम्रै भलो चाहन्छु ,चोखो माया दिएकै थे , अधुरो छ यो जिन्दगीको गति , तिम्रै भरमा परेर , पिपललाई साथ वरले दिएर , जाँदै छु म धेरै टाढा फेरि भेट हुन्न अब , घामको किरण वरको चायामा लगाएतका दर्जनौ गीतमा स्वर शब्द लय भरी सकेका छन्  ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस