युवा पलायन रोक्न स्वरोजगार बैंक: मेयर प्रत्यासी भुसाल
बसन्त श्रेष्ठ छापेली
भूमिकास्थान नगरपालिकाका एमाले मेयर प्रत्यासी पिताम्वर भुसा लले आफ्नो विजयपछि नगरमा बढ्दो युवा पलायन रोक्न युवा स्वरोजगा र बैंकको स्थापना गरि स्थानीय स् तरमै रोजगारी श्रृजना गर्ने बता एका छन्। शनिवार भूमिकास्थान नग रपालिकाको गौंचौरमा आयोजित चुना वी सभालाई सम्वोधन गर्दै भुसा लले उक्त कुरा बताएका हुन्। वे रोजगार युवाहरुलाई स्वरोजगार बैं क मार्फत सामुहिक खेती प्रणाली मा संलग्न बनाई नगरको वेरोजगारी र युवाहरुको विदेस पलायन रोक्न सकिने भुसालले बताए।

सोहि कार्यक्रममा भुसालले नगरपा लिकाका केहि क्षेत्रमा खानेपानी को समस्या रहेको भन्दै आफ्नो पहि लो प्राथमिकता सम्पूर्ण नगरवासी लाई सफा र स्वच्छ पिऊने पानी उप लब्ध गराउने रहेको जनाए। ‘सफा पा नी, बिजुली र स्तरीय सडक नभएको ठाऊँ सहि अर्थमा नगर हुन सक्दैन ,’ भुसालले थपे, ‘हाम्रो पहिलो प्राथमिकतामा यी नै क्षेत्रहरु नै छन्।’ नगरको वि कासका लागि आफूहरुले एक दिर्घका लिन गुरुयोजना तयार पारेको जना एका मेयर प्रत्यासी भुसालले गौं चौरको दहमा लिफ्टिंग सिस्टमबाट पानी भर्ने, सत्यदेवी मन्दिरको संरक्षण गर्ने र नगरलाई पर्यटकी य आकर्षणको रुपमा विकास गर्ने वि भिन्न योजनाहरु सुनाएका थिए।
चुनावी सभामा एमालेकी उपमेयर प् रत्यासी सुनीता बेल्बासे, वडा नं ९ का एमाले वडाध्यक्ष उम्मेदवार नारायण खनाल, भूमिकास्थानका एमाले नेता हरु प्रेम गैरे, कृष्ण पौडेल, वि ष्णु आचार्य र महिला नेतृ पवित् रा पौडेल लगायतले सम्वोधन गरेका थिए। उल्लेख्य जनसहभागिताका बी च सम्पन्न उक्त सभा पानी परेका कारण केहिबेर रोकिएको थियो।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस