एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
भूमिकास्थान नगरपालिकाका नेकपा एमाले उम्मेदवारहरुले भव्य र्या ली र बाजागाजाका साथ निर्वाचन अ धिकृतको कार्यालय नुवाकोटमा उम् मेदवारी दर्ता गराएका छन्। भूमि कास्थान नगरपालिकामा मेयर पदका उम्मेदवार पिताम्बर भुसाल, उपमे यर पदकी उम्मेदवार सुनिता बेल् बासे र १० वटै वडाका अध्यक्ष र सदस्य प दका उम्मेदवारहरुले दिउसो करिव १२:३० वजे भूमिकास्थानको मूख्य निर्वाचन अधिकृतको कार्यलयमा मनो नयन दर्ता गरेका हुन्।
मनोनयन दर्ता पछि एमाले उम्मे दवारहरुले एक विशाल र्यालीको नेतृत्व गरेका थिए। र्याली नुवाकोटको को ट सम्म पुगि सभामा परिणत भएको थि यो। सभालाई मेयर उम्मेदवार भुसा ल र उपमेयर उम्मेदवार बेल्बासे का अलावा एमाले केन्द्रिय सदस्य बोम बहादुर बिक, एमाले प्रदेश कमिटि सदस्य पवित्रा पौडेल, एमा ले अर्घाखाँचीका उपसचिव प्रेम गै रे लगायतले सम्बोधन गरेका थिए।
सभालाई सम्बोधन गर्दै मेयर प् रत्यासि भुसालले माओवादी केन्द् र र नेपाली कांग्रेस बिचको ता लमेललाई आफूले डटेर सामना गर्ने र जनताले एमालेलाई विजयी बनाई छाड्ने दावी गरेका थिए। उपमेयर प्रत्यासी बेल्बासेले माओवादी कां ग्रेस गठबन्धनले गर्दा एक मुख् य पद महिलाले पाउनुपर्ने संवैधा निक व्यवस्थाको समेत खिल्ली उडा एको बताईन्।
माओवादी केन्द्र र नेपाली कांग् रेस बिचको चुनावी तालमेलका बावा जुत भूमिकास्थानका एमाले कार् यकर्ताहरु उत्साहित देखिएका थिए । “हामिलाई यो तालमेलका कारण केहि मेहेनत गर्नु परे पनि हाम्रो जि त सुनिश्चित छ,” सभामा भेटिएका एक एमाले कार्यकर्ताले भने, “उनीहरु गठबन्धन गरेर आउनु नै ए माले संग डराउनु हो र त्यो नै हा म्रो विजय तर्फको पहिलो खुड्की लो हो।”

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस