उपराष्ट्रपति पुुत्रको पहलमा संकलित तीन लाख रुपैयाँ सुनकुमारीलाई हस्तान्तरण

 आफ्नै पतीबाट मरणासन्न हुने गरी भएको कुटपिटबाट गम्भीर घाइते भएकी रोल्पा थवाङ की ४८ वर्षीया सुनकुमारी नेपालीको उपचारको लागि संकलन गरिएको करिब तीन लाख रुपैयाँ शनिवार हस्तान्तरण गरिएको उपराष्ट्रपति नन्द बहादुर पुनपासाङपुुत्र दिपेश पुनको पहलमा संकलित उक्त रकम सभामुख ओनसरी घर्तीमगरले सुनकुमारीको उपार भैरहेको भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल सान्सेस पुगेर हस्तान्तरण गरेकी हुन् ruppes-handed-over-by-speraker

     सहयोग रकम हस्तान्तरण गर्दै सभामुख घर्ती श्रीमानको कुटपिट पछि मरी भन्दै उनले घर नजिकैको भिरबाट खसालिदिएका थिए प्रहरीले गम्भीर घाइते अवस्थामा फेला पारेर सुनकुमारीलाई भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल सान्सेस शिक्षण अस्पतालमा उपचारका लागि पठाएको थियो १३ वर्षीया छोरी बाहेक अन्य आफन्त कोही पनि नभए पछि उनले प्रभावकारी उपचार पाएकी थिइनन् लुम्बिनी प्रेस क्लबले उपचारको जिम्मा लिँदै सबैलाई आर्थिक सहयोगको अपिल गरेपछि अस्पताललाई तत्काल आइसियूमा राखेर उपचार सुरु गरेको थियो सुनकुमारीको स्वास्थ्य अहिले पनि अत्यन्त जटिल sunkumari-nepali

     उपचाररत सुनकुमारी कसरी भयो रकम संकलन ? विभिन्न समाजिक क्रियाकलापमा सहक्रिय दिपेशले सुनकुमारीको विषयमा संचार माध्याममा समाचार प्रकाशित भएपछि आफ्नो तर्फबाट व्यक्तिगत रुपमा २० हजार रुपैयाँ सहयोग दिने घोषणा गरे अरुलाई पनि सहयोगको लागि फेसवुक मार्फत अपिल गरे सभामुख ओनसरी घर्तीले १० हजार रुपैयाँ उपलब्ध गराइन उपराष्ट्रपति स्वकीय सहसचिव तुलसी डाँगीमिलन प्रेस संयोजक मनोज घर्तीमगरले पाँचपाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे उता दिपेको अपिलबाट विभिन्न व्यवसायी, विदेशमा रहेका नेपाली एवं शुभेच्छुकले सहयो गर्न थाले उपराष्ट्रपतिले पनि सुनकुमारी उपचारमा चासो राखे रकम संकलनको लागि अनुमति दिए सुनकुमारीको स्वास्थ्य अत्यन्त जटिल , तर उनको उपचारका लागि सहयोग रकम जम्मा गर्न पाउँदा सभामुखमार्फत हस्तान्तरण गराउन पाउँदा अत्यन्तै खुशी छु’, रकम हस्तान्तरण गर्न भैरहवा पुगेका दिपेशले भनेका छन,‘सबै सहयोग दातालाई धन्यवाद आफ्नै श्रीमतीलाई कुटेर मर्यो भनेर फाल्ने श्रीमानलाई कडा सजायहोस् भन्दै दिपेशले सुनकुमारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन सुनकुमारीको जीवन रक्षाको लागि छोरा भएर लागिरहेको छु मलाई विश्वास तपाई छिट्टै सन्चो हुनुहुनेछ’, दिपेशले भने Dipesh Pun in Laprak1

     राउटे बस्तिमा पुगेका दिपेश पुन दीपेश विद्यार्थी राजनीतिसँगै सामाजिक सेवामा पनि त्यतिकै सक्रिय छन् उनले भूकम्पको बेला लाप्राक, सिन्धुपाल्चोक, दोलखा गएर प्राकृतिक विपत्ति भोगीरहेकाहरुलाई सहयोग गरेका थिए त्यस्तै उनले राउटे चेपाङ बस्तीमा गएर सहयोग वितरण गरेका थिए

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस