२०७३ का उत्कृष्ट फोटोहरु

आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दीपकरत्न बज्राचार्यले जितेका छन् । भूकम्पमा जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो उत्कृष्ट भएको हो । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको फोटो पत्रकार क्लबले जनाएको छ । फोटो  अफ द इयर विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन् ।

यी हुन उत्कृष्ट फोटोहरु

प्रथम, डेली लाइफ, नरेश श्रेष्ठ

प्रथम, स्पोर्टस, सुरविन्द्र कुमार पुन

प्रथम, नेपाल स्माइल्स, नभेष चित्रकार

प्रथम, कल्चर एण्ड टुरिजम, दिनेश श्रेष्ठ

प्रथम, समाचार, दीपकरत्न बज्राचार्य

प्रथम, नेचर एण्ड वाइल्ड, रमेशकुमार पौडेल

दोस्रो, समाचार, राजेश गुरुङ

दोस्रो, नेचर एण्ड वाइल्ड, विशोप ताम्राकार

दोस्रो, डेली लाइफ, गोपेन राई

दोस्रो, कल्चर एण्ड टुरिजम, सम्बर्दन बज्रचार्य 

दोस्रो, स्पोर्टस, रोबिक उपाध्याय

दोस्रो, नेपाल स्माइल्स, राजेन्द्र केसी

तेस्रो, स्पोर्टस, उमेश श्रेष्ठ

 

तेस्रो, नेचर एण्ड वाइल्ड, विकास खड्गी

तेस्रो, नेपाल स्माइल्स, सुलभभक्त श्रेष्ठ

तेस्रो, समाचार, लक्ष्मीप्रसाद ङाखुसी 

तेस्रो, कल्चर एण्ड टुरिजम, अभाष कमाचार्य

तेस्रो, डेली लाइफ, प्रताप थापा

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस