बाघको आक्रमणबाट कुरमा वालिका घाईते (दर्दनाहक घट्ना यस्तो छ ल हेर्नुहोस )

असोक चौहान अर्घाखाँची
बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका २ कुरमा एक वालिका गम्भिर घाईते भएकी छन् ।

आफ्नो घरमा खेलिराखेको समयमा कुर २ का मदु दमासेकी २ वर्षीय छोरी परि दमासेलाई बाघले आक्रमण गरेको हो । घाईते परी दमासेको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल पठाउने तयारी भएको हो ।


अर्घाखाँचीमा बाघको आक्रमणका कारण बिगत दुई वर्षको अबधीमा झण्डै आधा दर्जन बालवालिकाको ज्यान गएको छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस