कौशलको कोख्खाई कोख्खाई हाम्म बोलको गीत बजारमा (भिडियो सहित)

बुलन्द 
अर्घाखाँची
कोख्खाई कोख्खाई हाम्म बोलको तिज गीत बजारमा आएको छ । अर्घाखाँचीकी कलाकार मिरा कौशलको तिज गीत बजारमा आएको हो ।





मिरा कौशल र तेजस रेग्मीको स्वर रहेको तिज गीतमा तेजस रेग्मीकै शब्द संकलन रहेको छ । जिल्लाको अर्घातोष घर भएकी कौशल पछिल्लो समयमा लोक संगीतको क्षेत्रमा सक्रिय रहदै आएकी छिन् ।


 जिल्लाका बिभिन्न सांगीतिक कार्यक्रमहरुमा उत्साह जनक रुपमा सहभागी जनाउने उनलाई लोक संगीतमै जीवन रमाईलो लाग्ने उनको भनाई छ । 
सानै उमेर देखिनै गीत संगीतमा आफ्नो चासो रहेको उनले बताएकी छन् ।

यस्तो छ भिडियो 



New Nepali Teej Video Song 2016/2073 "Kokhai Kokhai Hamma" by Tejas Regmi/Mira Kaushal only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.

Right for this video is provided by Kamana Digital Pvt.Ltd.

Kokhai Kokhai Hamma
Singer – Tejas Regmi/Mira Kaushal
Lyrics/Music – Tejas Regmi
Artist – Babbu Thapa/Nansi Girl
Director – Babbu Thapa

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस