अर्घा भगवती बिमानस्थलको शिलान्यास

बसन्त श्रेष्ठ ‘छापेली’
बुुलन्द, अर्घाखाँची
             


सन्धिखर्क नगरपालिका १३ धरमपानीमा निर्माण हुन लागेको अर्घा भगवती बिमानस्थलको शिलान्यास गरिएको छ । सन्धिखर्क नगरपालिका वार्ड नं १३ धरमपानी शिखरबार्नेमा निर्माण हुन लागेको अर्घा भगवती विमानस्थलको सोमवार उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले एक भब्य कार्यक्रमका बिच सिलान्यास गर्नुभएको हो ।  विमानस्थलको शिलान्यास गर्दै मन्त्री रायमाझीले जिल्लामा विमानस्थल निर्माणले पर्यटन पुर्वाधारको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभयो । 

मन्त्री रायमाझीले अर्घाभगवति बिमानस्थल सम्पन्न भएपछि जिल्लामा बाह्य पर्यटका लागि सहज रुपमा आउने वातावरण बन्ने बताउँनुुभयो ।

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस