बझाङमा ५ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

बझाङमा रेक्टर स्केलको भूकम्प गएको  दिउँसो बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलाेमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो  भूकम्पले कति क्षति पुर्यायो भन्ने जानकारी संकलन भैरहेको बझाङ प्रहरीले जानकारी दिएको   मयाना नजिकै  बजेर १२ मिनेटमा दशमलव  रेक्टर स्केलकाे परकम्प समेत गएकाे  भूकम्प गएपछि विद्यार्थी, शिक्षक स्थानीय बासिन्दाहरु सडकमा निस्किएका छन्  

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस