लोकसेवाको परीक्षामा यसरी बनाइयो मुर्गा

लोकसेवाको परीक्षामा यसरी बनाइयो मुर्गा

rajasthan-lok-sewa

बेरोजगारी चरम अवस्थामा रहेको योे दुनियामा मानिसहरु जागिर पाउनका लागि के के गर्दैनन् ? भारतमा शैक्षिक बेरोजगारीको अवस्था झनै दर्दनाक पिएचडी गरेका मानिस समेत चपरासीको जागिरमा आवेदन गर्न गएका समाचा समेत बेलाबेलामा आउने गर्दछन् कहिले पुलिसमा भर्ति हुनेलाई नांगै पारेर लिखित परीक्षा लिइएका खबर पनि आउँछन् अहिले फेरि अर्को यस्तै अनौठो घटना बाहिर आएको , जहाँ जागिर खाने अभिलाषाका साथ आएका उमेद्धारहरुलाई सबैका सामुन्नेमा मुर्गा बन्नुपरेको राजस्थान लोकसेवा आयोगका परीक्षामा पास भएकाहरु लोकसेवा आयोगको कार्यालय अगाडि कुखुराजस्तै बनेका छन् परीक्षामा पास भएको महिनासम्म पनि नियुक्तिपत्र नदिइएको विरोधमा उनीहरु यसरी मुर्गा बनेर विरोध प्रदर्शन गरेका हुन् साथै उनीहरुले कार्यालय अघि दिनभर धर्ना पनि दिए यसरी लोकसेवाको कार्यालय अगाडि धेरै युवाहरु मुर्गा बनेको देखेर सुरुमा देख्नेहरुले मजाक उडाए परीक्षामा चिट चोरेका वा गलत काम  गरेकाहरुलाई लोकसेवाले सजायँ पो दिएछ की भन्ने लख काटे तर जब मुर्गा बन्ने युवाहरुको खास समस्या बारेमा थाहा पाए, तब उनीहरु पनि लोकसेवाको विरुद्धमा ऐक्येवद्धता जनाए लोकसेवा आयोगले मोटर भेहिकल उपरीक्षकको लागि लिएको परीक्षामा छनोट भएका सय ४८ जना उमेद्धारको अन्तिम सूचि गत सेप्टेम्बर २२ मा सार्वजनिक गरेपनि अहिलेसम्म उनीहरुलार्य नियुक्तिपत्र दिए।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस