व्हेल माछाको पेटभित्र ३ दिन बसेर ज्यूँदै बाहिर निस्किएको माझीको दाबी

FotorCreated26

स्पेनका एक जना माझी लुइगी माक्व्रेजले हालै पत्याउनै नसकिने खालको दाबी पेश गरेका छन्
अघिल्लो हप्ता आफुलाई एउटा व्हेल माछाले निलेको आफु व्हेलमाछाको पेटभित्र तिन दिन तिन रात सम्म बसेको दाबी उनले गरेका छन्
अघिल्लो हप्ता उनलाई व्हेल माछाले निलेको रहेछ समुद्रमा आएको तुफानका बेला उनी डुबेको मौका पारेर उनलाई बिहानको समयमा व्हेल माछाले निलेको दाबी उनको
व्हेल माछाको पेटभित्र सबै अँध्यारो रहेको निकै चिसो रहेको उनको अनुभव माझीको दाबी अनुसार उनले व्हेल माछाको पेटभित्र व्हेलले निलेका काँचा माछा खाएर बाँचे
आफ्नो वाटरप्रुफ घडीको प्रकाशका कारण आफुलाई ज्यूँदो रहन सहयोग पुगेको उनी बताउँछन् व्हेलले निलेको ७२ घण्टापछि व्हेलले पेटबाट बाहिर फ्याँकेको पानीको फोहोरासँगै आफु पनि बाहिर हुत्तिएर आएको उनको दाबी
५६ वर्षकी यी माझीकी पत्नी पेनेलोप मार्किजले यो घटना सत्य भएको भन्दै यो ठूलो चमत्कार भएको बताइन्

आफ्ना श्रीमान समुद्रमा डुबेपछि पनि आफुले उनी ज्यूँदै फर्किनेछन् भनेर प्रार्थना गरेको अन्ततः भगवानले आफ्नो पुकार सुनेको उनी बताउँछिन्

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस