भुमिकास्थानमा बाम गठबन्धनको चुनवाबी भेला
हृदयकुमार भुसाल

नगरपालिको वाड नम्वर ९ साबिकको ढिकुरा गाबिसमा बिस्तार बैठक तथा भेला सम्पन्न भएको छ । भेला सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथी एमाले प्रतिनिधी सभा समान’पातिक तर्फको उमेदवार बुद्दि बहादुर रायमाझी ले बाम गठबन्धनका उमेदवार लाई दुई तिहाई मतले जिताउन दवै दलका नेता कार्यकर्ता एक भएर लाग्न आग्रह गदै रायमाझीले यो चुनाव पछि मुलुकमा बिकास र आर्थिक सबृद्दि हुने बताउनु भयो ।


कार्यक्रममा एमाले जिल्ला कमिटीका उपसचिव प्रेमनारायण गैरे, माओवादी केन्दका जिल्ला सचिवालय सदस्य तथा भुमिकास्थान नगरका कार्यबाहक अध्यक्ष राजेन्द आचार्य, एमाले जिल्ला कमिटी सदस्य जनक गैरे एमाले जिल्ला सल्लाहकार तथा वाड अध्यक्ष नारायण खनाल पेश चौतारी का उपाध्यक्ष हृदय कुमार भुसाल एमाले नगर सदस्य राम प्रसाद भटराई लगाएले मनतब्य राख्नु भएको थियो ।
उतm बिस्तारित बैठक ले निर्वाचन परिचालको लागी बिभिन्न उपसमिती हरु गठन गरेको छ । नारायण प्रसाद खलान सयोजक र इश्वरी भुसाल सहसयोज रहेका मुल निर्वाचन परिचालन समिती दबि प्रसाद प्रोख्रेल सयोजक र कृष्ण प्रसाद भटराई रहेको प्रचार प्रसार समिती त्यस्तै मोति भटराई सयोजक र दिपक सारु सहसयोज रहेका आर्थिक परिचालन समिती दिपक चुदाली सयोजक र कमल सारु सहसयोजक रहेको युवा परिचालन समिती, पार्वता सारु सयोजक र सिता पन्थी सहसयोज रहेको महिला परिचालन समिती, गिरी घिमिरे सयोजक र नारायण घिमिरे सहसयोजक रहेको कार्यालय सञ्चालन समिती गठन गरिएको छ ।
कार्यक्रम माओवादी केन्दका इश्वरी भुसालको अध्यक्षता एमालेका देवी प्रसाद प्रोख्रल को स्वागत र सागर परियार को सञ्चालनमा सम्मपन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस