नेपाल सरकारबाट पूर्ण रुपमा स्थायी मान्यता प्राप्त यस बुलन्द राष्ट्रिय साप्ताहिक अब जिल्लाका बिभिन्न स्थानबाट एकै साथ प्रकाशन हुुने भएको हुुँदा अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाऊपालिकाको लागि समाचार संकलन, सम्पादन र आर्थिक प्रशासन हेर्न सक्ने कर्मचारीको आवश्यकता परेको हुुँदा तपशिलको योग्यता पुुगेका नेपाली नागरीकबाट दरखास्त आह्वान गरिन्छ ।
तपशिल

उमेरः १८ वर्ष पुुरा भई ४० वर्ष ननाघेको ।
आवश्यक न्यूनतम शैक्षिक योग्यताः प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ६ महिनाको अनुुभव प्राप्त गरेको ।
कार्यक्षेत्रः सन्धिखर्क नगरपालिका, सितगङ्गा नगरपालिका, भुमेकास्थान नगरपालिका, छत्रदेब गाऊपालिका र पाणिनि गाऊपालिकामा एक÷एक जनाको दरले
सेवा सुुबिधाः संस्थाको नियम र कार्य क्षमता अनुुसार
पुनश्चः पत्रकारिता क्षेत्रमा अनुुभवी, इमेल इन्टरनेट तथा कम्प्युुटर सम्बन्धी ज्ञान भएको र पहिला आउने उमेद्वारलाई बिशेष प्राथमिकता दिइने छ ।
दरखास्त साथ आवश्यक पर्ने कागजातहरुः
नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
शैक्षिक प्रमाण पत्रका प्रतिलिपी
अनुुभवीताको प्रमाण पत्रको प्रतिलिपी
हालचालै खिचिएको ३ प्रति पासफोर्ट साइजको फोटो
दरखास्त दिने अन्तिम मितिः २०७३÷१२÷३० गते सम्म
दरखास्तः संस्थाको इमेल द्यगबिलमबलभधक२नmबष्।िअयm मा पठाउन सकिने छ ।
बिस्तृत जानकारीका लागि सम्पर्क नंः ९८५७०६३७६२, ९८५७०६१२८४
वेवः www.bulandanews.com.np
नेपाल मिडिया नेटवर्कद्धारा सञ्चालित बुुलन्द राष्ट्रिय साप्ताहिक सन्धिखर्क अर्घाखाँची
कर्मचारी आवश्यकता सम्बन्धी अत्यान्त जरुरी सूचना

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस