सामाजिक बिकृती बिरुद्द जनचेतना मुलक सँस्था मिसन नेपाल गठन
सागर परियार
बुलन्द , अर्घाखाँची
विश्व मानव अधिकार दिवसको अवसरमा मिसन नेपाल सस्थाको गठन भएको छ । यो संस्था सामाजिक बिकृती बिरुद्द र जनचेतना मुलक कार्यमा सकृय रहने उद्देश्यले गठन गरीएको मिसन नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ छ छ ।
अर्घाखाँची बाहेक यो सस्था २८ जिल्लामा गठन भइसकेको र अन्य जिल्लाहरुमा बिस्तार हुने मिसन नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ । अर्घाखाँची जिल्लाको शाखा गठन कार्य मिसन नेपालका केन्दृय अध्यक्ष कृश्न प्रसाद सर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयको छ । अर्घाखाँचीमा मदन नेपालीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति गठन गरीएको छ । जसको उपाध्यक्षमा समिक्षा आचार्य , सचिबमा सिमा केसि सहसचिवमा सागर परियार, कोषाध्यक्षमा कृष्ण खनाल र सहकोषाध्यक्षमा तेजेन्द्र पाण्डे रहनु भएको छ । । त्यस्तै सदस्यहरुमा रन्जित परियार, सुशील बेल्बासे, सुभास पौडेल, सपना श्रेष्ठ र राजेस सुनुवार रहनु भएको छ। ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस