पछिल्लो समय भारत जसरी पनि ओली नेतृत्वको सरकार ढाल्न चाहन्थ्यो । त्यही अनुसार भारत जसरी पनि ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर ओलीबाहेकको अर्को नेतृत्व आएको हेर्न चाहन्थ्यो । माओवादी स्रोतका अनुसार अहिले माओवादीभित्र भारतपरस्त र भारतविरोधी गुटको चर्को बहस हुने गरेको छ ।
पछिल्लो सयम भारतविरोधी समुहको नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गरिरहेका छन भने भारतको पक्षमा नेता कृष्णबहादुर महरा लगायत नेताले वार्गेनिङ गरीरहेका छन् । ओली सरकारलाई ढाल्न दवाव दिन भारतीय दुतावाससंग करोडौ लिएपनि प्रचण्डलाई भने यसबारे जानकारी नभएको स्रोतको दाबी छ ।
Click on this news
http://www.khaskhaskhabar.com/featured/2016/07/16/5199


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस