LIVE प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

KP-Oli-PMव्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् ।
अहिले अविश्वासको प्रस्तावको प्रस्तावक माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरिरहेका छन् ।
लाइभ भिडियो हेर्नुहोस् 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस