बरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यको जेठा छोरा त्रिलोक वैवाहिक बन्धनमा वाधिए

बरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यको जेठा छोरा त्रिलोक आचार्य वैवाहिक बन्धनमा वाधिएका छन्  


त्रिलोक आचार्य हरिस्वंश आचार्य श्रीमती मिरा आचार्यको जेठा छोरा हुन्  त्रिलोक आचार्य लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए उनले अमेरिकामा एक विदेशी महिलासंग नेपाली पराम्परागत अनुसार विवाह सम्पन्न गरे  जेठा छोरा त्रिलोकको विवाहको लागि नेपालबाट हरिवंश आचार्य आफ्नो परिवारसहित अमेरिका पुगेका हुन्

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस