एक दिन खेतमा जानुको औचित्य छैन: मन्त्री गजुरेल


पोहोरको असार १५ मा तत्कालिन कृषि मन्त्री हरि पराजुलीले धानखेतमा पुगेरतहल्कामच्चाएका थिए हालका कृषिमन्त्री हरिबोल गजुरेलले भने फरक शैली अपनाएका छन् ।मन्त्री गजुरेल धानखेतसम्म पुग्ने कष्ट गरेनन् तर, रोपाईँ भने गरेरै छाडे कृषि विकास मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा उनले गमलामा धान रोपेरकर्तव्यपुरा गरेका छन् राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए के गमलामा धान रोपेर नेपाल कृषिमा आत्मनिर्भर बन्ला ?’ अनलाइनखबरले कृषि मन्त्रालयका सहसचिव काशिराज दाहाललाई सोध्यो उनले अन्कनाउँदै जवाफ दिए, ‘गमलामा रोपेर शुभारम्भ मात्र गरिएको हो विस्तार खेतमै रोपेर हुन्छ मन्त्री गजुरेल भने गमलामा धान रोपेर धनगढी पुगेका छन् उनले आज असार पन्ध्रको दिन खेतमै गएर धान रोप्ने आफ्नो कुनै कार्यक्रम नभएको बताए मन्त्री गजुरेलले भने, ‘वर्षैपिच्छे उत्पादन घटिरहेको , यस्तो अवस्थामा मन्त्रीले एक दिन खेतमा गएर धान रोप्नुको कुनै औचित्य छैन त्यही भएर हामीले यसपटक फरक किसिमले मनाउन लागेका छौं फरक भनेको गमलामा धान रोप्ने हो ? भन्ने प्रश्नमा गजुरेलले खुमलटारमा भएको कार्यक्रम मन्त्रालय अन्तर्गत विभागहरुले गरेको उनीहरुले नै गमलामा धान रोपेर उदघाटन गर्ने भनेकाले आफूले रोपेको बताए बजेटमा ल्याएको पकेट क्षेत्र घोषणा कार्यक्रम लागू भएपछि धानको उत्पादन बढ्ने उनको दाबी

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस