विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु

 


टर्कीको  इस्तानबुलको अतातुर्क विमानस्थममा आत्मघाती आक्रमण भएको आक्रमणमा ३६ जनाको मृत्यु भएको भने एक सय हाराहारी मानिस घाइते भएको बीबीसीले जनाएको ।हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए आत्घाती आक्रमण सहित कालशनिकोव राइफबाट गोली चलाइएको थियो विमानस्थल बन्द गरिएको , मानिसहरुलाई विमानस्थलबाट टाढाँ जान भनिएको घाइतेलाई ट्याक्सी एवं एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो सरकार एवं कुर्द चरमपन्थीबीच गत साल संघर्ष विराम सकिएसँग टर्कीमा थुप्रै बम विस्फोट भएका छन् अहिले सम्म घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस