गीतसंगितमा व्यस्त गायिका सनम

विष्णु ठकुरी “रानी

अर्घाखाँची
सत्य राम राम लोकगीतबाट संगितमा प्रवेश गरेकि गायिका हुन जमुना सनम गीतसंगित क्षेत्रबाट आफ्नो नाम चर्चामा पु¥याएकि गायिका सनमले पछिल्लो संयुत्त एल्वम बजारमा लिएर आएकि छिन् प्रकास सपुत जमुना सनमको स्वर रहेको पञ्चेबाजाको यो गीतमा बसन्त थापाको लय प्रकास सपुतको नै शब्द रहेको यो पञ्चेबाजाको गीत सनम त्रियशन प्रालिबाट बजारमा आएको श्रोता तथा दर्शकको प्रिय बन्दै गएकि गायिका सनम पछिल्लो समयमा देश तथा विदेशका स्टेज प्रोगाममा पनि व्यस्त छिन्
अर्घाखाँचीको खनदहमा जन्मीएकि गायिका जमुना सनमले अहिले आफ्नो कर्म थलो काठमाडौँलाई बनाएकि छिन् अर्घाखाँचीको माटोमा हुर्किएकि गायिका अहिले काठमाडौँमा रहि गीतसंगित साथै नेपाल लाइभ इन्स्योरेन्समा पनि कार्यरत छिन् सानै देखि गीतसंगित गाउन मन पराउने सनमले केहि गीतमा अभिनय समेत गरेकि छन् गीतसंगितमा लाग्न घर परिवारले पनि राम्रो साथ सहयोग मिलेको उनको भनाई रहेको वैवाहिक जीवनमा बाधिँएकि सनमलाई घरपरिवार साथै श्रीमानले पनि सहयोग गरेका बताएकि छन् घरपरिवार श्रीमानको साथ सहयोग श्रोताको मायाले गर्दा गीतसंगितमा सफलता समेत  प्राप्त गरेको उनको भनाई
    २०६१ साल देखि गीतसंगितमा प्रवेश गरेकि गायिका जमुना सनमले अहिलेसम्म दर्जन जति गीतहरु गाइ सकेकिछिन् बग्यो खोली सागर भेट्नलाई, माया भुल्ने के होला दबाइ, राधीघर साथै तीजका पनि दर्जनौ गीत गाइसकेकि छन् श्रोता दर्शकको मायाले यहाँसम्म आएकि छु यस्तै माया, ममता सद्भाव सधै भर गर्दै जानु भयो भने मैले पनि माया, ममता सद्भाव गीतबाटै गर्ने बताएकि आगामी दिनमा गीतसंगितबाट अझै सफलता मिलोस् हाम्रो शुभ कामना …………………………………

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस