उदयमान सर्जक दिपक रेग्मीको ;घाती मायालु

विष्णु ठकुरी रानी

अर्घाखाँची
यति बेला लोकसाँगितीक क्षेत्रमा अर्का उदयमान सर्जक दिपक रेग्मी उदाएका छन् उनले लोकगीतको भिडभाडमा आफ्नो एल्वम घाती मायालु बजारमा लिएर आएका छन् नयाँ वर्ष २०७३ सालको शुभ कामना सहित दिपक रेग्मीको पहिलो एल्वम घाती मायालु बजारमा आएको प्रेम घिमिरे तारा बास्तोलाको स्वर रहेको यस गीतमा महेन्द्र बि सी शब्द तथा लय रहेको थियो दिपक रेग्मीको पहिलो एल्वम घाती मायालु अमुल्य म्युजिक प्रा लीबाट बजारमा आएको         
धादिङ्गमा जन्मीएका रेग्मीकोे नेपाली लोकगीतसंगितमा यो पहिलो एल्वम हो सानै देखि नै गीतसंगित मन पराउने रेग्मीले गाउँघरमा हेने साँस्कृतिक कार्यक्रममा पनि गीतगाउने गदर्थे साथै विद्यालयहरुमा प्रतियोगीता कार्यक्रम हुदाँ पनि सहभागी हुने गरेको बताएका छन गीतसिंगतमा लाग्नको निम्ती घरपरिवारबाट पनि साथ रहेको उनको भनाई घरपरिवारबाट साथ रहदाँ रहदैँ लय तथा शब्द संकलक महेन्द्र बि सी साथ सहयोग झन अमुल्य रहेको उनले बताएका छन् अहिले हौसला प्रेरणाले गर्दा गीतसंगितमा जिम्वेवारी बढेको बताएका छन् जिम्बेवारी सम्हाल्नु होला यो गीतसँगै आगामी दिनमा पनि तपाई श्रृनजा सुन्न हेर्न बजाउन पाइयोस् शुभकामना तपाई सर्जक दिपक रेग्मीलाई

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस