जेन जि पुस्ताले छत्रदेवमा पनि गरे प्रदशन


 जेन जि पुस्ताले  छत्रदेवमा  पनि गरे प्रदशन


दिपेन्द्र श्रेष्ठ,छत्रदेव भाद्र २४
देशब्यापी रुपमा चलिरहेको gen z पुस्ताले  आयोजना गरेको प्रदशन कार्यक्रम छत्रदेवमा पनि  युवाहरुले गाउँपालिका को  कार्यलय मा शान्ती पुर्ण प्रदशन  गरेका छन ७०/८० जनाको युवा समुहले बेतिथी ,बेसङ्गती तथा  हिजो  भयेको सरकारको दमन बिरुद्द  नारा बाजि गरेका  हुन  गाउँपालिकाको सुरक्षा तथा अप्रिय घटना नहोस भनी अर्घातोष  प्रहरी  चौकी र  बल्कोट प्रहरी चौकी बाट  प्रहरी परिचालन  भयेतापनि  प्रदशनकारी युवाहरुले  भने शान्तिपुर्ण प्रदशन गरेर  फर्कियेका थिय ।

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस