अर्घाखाँचीका कलाकार लेखनाथ आचार्यको मार्मिक गीत बाँचे घर आम्ला बजारमा (भिडियो सहित)

बसन्त श्रेष्ठ ‘छापेली‘
अर्घाखाँचीका कलाकार लेखनाथ आचार्यको बाँचे घर आम्ला बोलको गीत बजारमा आएको छ । नेपाली बेरोजगारी, गरिबीका कारण बिदेशी भुमीमा गठिन काम गर्दाको पिडालाई गीतमा मार्मिक पारामा देखाइएको छ । गीतमा आचार्यले बिदेशमा काम गर्दा हातका औला गुमाउनु परेको यथार्थ चिरण गरेका छन् ।
 आचार्यले गाउँमा बुुबा आमाले दुःख कष्ट गरी जीवन गुजादै गरेको उकाली ओरालीलाई चित्रित गराएका छन् । 
गीतमा लेखनाथ आचार्यको स्वर, कुशल बेल्बासेको लय र प्रकाश भट्टको निर्देशन रहेको छ । जसमा बिनोद बाजुराली, अभिनया सुबिर पण्डित, रमा थपलिया र कुशल बेल्बासेको निर्देशन रहेको छ । 

जिल्लामा सन्धिखर्क नगरपालिका डिभर्नामा जन्मिएका आचार्य नेपाल प्रहरीमा कार्यरत छन ।


अर्घाखाँचीका कलाकार लेखनाथ आचार्यको मार्मिक गीत बाँचे घर आम्ला बजारमा (भिडियो सहित)

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस