देश अहिले अत्यन्तै जटिल अबस्था मा गुज्रिरहेको हामी सबै नेपालिले अनुभुत गरेकै छौ। हामी स्वाभिमान नेपालीजनताको अपमान स्वरुप केही राजनैतिक दलका नेताहरु आफ्नो ब्यक्तिगत स्वार्थमा मा हाम्रो देश चिरा चिरा पार्ने योजना मा अग्रज भूमिका निभाई रहेका छन यसको प्रतिकार सोरुप नेकपा एमाले ले जुन अडान लियको छ ।
यसमा हामी स्वबिमान नेपालीले साथ दिने छौ हाम्रो अन्तिम सास रहन्जेल हामी नेपाल को इज्जत माथि भारतीय बिस्तारबाद ले जसरि टुक्रा टुक्रा पार्न खोजेको छ हामी लाइ विश्वास छ रास्ट प्रमि पार्टी नेकपा एमाले ले सफल हुन् दिने छैन । यो देश चार वर्ण छत्तिस जातको साझा फुलबारी हो यसमा दुइ चार जना तराइमा जनताले असुइकार गरेका हरुवा नेता हरुले चाहदै मा उनले भने अनुसार नेपाल लाइ टुक्रा टुक्रा पार्ने योजना अनुसार संबिधान संसोधन सफल हुन् दिने छैन ।
रास्ट बादी पार्टी हरु एकजुट हुनु अहिलेको आबस्यकता हो जनताको भावनालाइ लत्याइ जातका नाममा,भुगोलका नाममा लडाइ झगडा मच्चाइ आफ्नो राजनैतिक स्वार्थ पुर्ती गर्न प्रतिगमनकरी बिखन्डन कारी सक्तिको हार निश्चित छ !!
गिरि राज खनाल
नेकपा एमालेको अडान नै नेपाल को स्वबिमान लाइ बचाउनु हो

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस