एम ए दोस्रो वर्षको नतिजा प्रकाशित
काठमाडौं, साउन २१ – २०७२ सालमा सञ्चालित राजनीतिशास्त्र र संस्कृति विषयको एम ए दोश्रो वर्षको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्षको राजनीतिशास्त्र र संस्कृति विषयको नतिजा प्रकाशित गरेको जनाएको हो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस