सेवा नै धर्म हो

नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको तर्फबाट धातिवाङ्ग ९ निवासि मखमली बि.क को आगोलागिबाट मृत्युु भई उनका नाबाल्बालिकाहरु छोरा आशिष् ,छोरी करिस्मा र आरती बि क लाई सहयोग स्वरुप नगद रु ५००१ र अक्षरुपि पाचहजार एक को चेक हस्तान्तरण गर्दै अध्यक्ष प्रकाश भट्टराई लगायतको टोली



























www.bulandanews.com.np

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस