नेपाल भारत सम्बन्ध सधै प्रगाढ छः राजदुत रे

बसन्त श्रेष्ठ ‘छापेली’
बुुलन्द 
अर्घाखाँची
नेपाल भारत सम्बन्ध प्रगाढ रहेको नेपालका लागि भारतिय राजदुुत रणजित रेले बताउनुुभएको छ । भारतीय दुुतावासको आर्थिक सहयोगमा  शान्ति उमाबि बाँगीमा निर्मित ८ कोठे भवनको उद्घाटन गर्देै रेले नेपाल सँगको सम्बन्ध निकै पुरानो तथा प्रकाढ रहेको बताउनुुभयो  । ‘नेपाल भारतको सम्बन्ध मलाई लाग्छ भौगोलिक, सास्कृतिक सबै किसिमले महत्वपूर्ण छ, रेले भन्नुुभयो,‘भारतको विकास गर्दा छिमेकी देशको पनि विकास हुुन्छ, हाम्रो प्रधानमन्त्रीको नारा पनि छ, सबैको साथ सबैको विकास’ 

जिल्लाका तीन बिद्यालयको उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुुर रायमाझी सँगै अर्घाखाँची आएका भारतीय राजदुुत रायले भारत दुुबै देशका जनता, व्यापारी सबैका लागि भलो तथा सम्बृद्धि चाहेको बताउनुुभयो । उहाँले भारत सदैमा नेपालको शान्ति चाहेको  दोहो¥याउनुुभयो ।  
राजदुुत रेले नेपालको सम्पूर्ण पक्षको विकासका लागि भारत तयार रहेको भन्दै नेपालको विकासक्रमलाई कसैले रोक्न नसक्ने बताउनुुभयो । 

त्यस्तै उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुुर रायमाझीले जिल्लामा भारतीय दुतावासले गरेको सहयोगको प्रसंया व्यक्त गर्नुभएको छ । शान्ति उमाबिको ८ कोठे भवनको संयुक्त रुपमा उद्घाटन गर्दे सक्दो सहयोग भारतबाट प्राप्त भएको बताउनुुभयो । उहाँले संबिधान निर्माण पछिको यो पहिलो सरकार भएको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको पनि बताउनुुभयो । 
७५ लाख ३३ हजारको लागतमा ३३ हजारको लागतमा बिद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको हो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस