साठीहजारलाई रोजगार ४०हजार लाई स्वरोजगार नेता रायमाझी
हृदय कुमार भुसाल,अर्घाखाँची,
मसिर २१ गते हुनलागेको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रचार अभियान अन्र्तगत आज भुमिकास्थान नगरपालिका साविकको नुवाकोट गाबिसका बिभिन्न स्थानमा चुनावी सभा,घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोटको चुनावी सभा लाई सम्वोधन गर्दे,पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला वाम गठबन्धन प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोप बहादुर रायमाझीले यो निर्वाचन पछि बन्ने गठबन्दनको नयाँ सरकारले साठी हजारलाई रोजगार ४० लाई स्वरोजगार श्रृजना ेगरि बेरोजगारी समस्याको पुर्ण रुपमा अन्त्य गर्ने बताउनु भएको छ ।
नेता रायमाझी ले राजनैतिक क्रान्ती पुरा भएको भन्दै अवको यात्रा बिकास र सवृद्दि भएको भन्दै उहाँ अर्घाखाँची जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउने उदघोष गर्नुभएको छ ।
जिल्ला लाई सवृद्द बनाउनको लागी आफुहरुले बिकासको योजना बनाएको र त्यो कार्यक्रम लागु गर्न गठबन्धनलाई दुई तिहाई मतले बिजय गराउन आग्रह गर्नु भएको थियो ।
रायमाझी चार ओटा राष्टिय स्तरका वाटोहरु निमार्ण गरेको बताउदै भालुवाङ्ग बाट चाहिनाको कोरला सम्म जोडने रणनितिक राष्टिय योजनाको महत्वपर्ण बाटो राष्टिय योजनामा परेको र अव प्रत्येक वडामा पिच बाटोे पुगेको जिल्ला बनाउने भन्दै पुर्व मन्त्री रायमाझीले कृषि,पर्यटन पशुपालन,को आधुनिकरण बैजानिकरण गदै नौमुरे जलबिधुत सञ्चालन गर्ने बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथी एवम अर्घाखाँची क्षेत्र नम्वर २ बाम गठबन्धनका साझा उमेदवार रामजी प्रसाद घिमिरेलाई नेपाली जनताको सदियौ देखिको आमुल परिर्बनको चाहानालाई अव बन्ने नयाँ गठबन्धनको सरकारले पुरा गर्ने बताउनु भएको छ ।
नेता घिमिरेले स्थायी सरकार निमार्ण गरी बैदेशिक हस्तक्षेप बन्द गरि देशलाई आत्मनिर्भर र सवृद्द मुलुक निमार्ण गर्ने बताउनु भयो ।
नेता घिमिरेले यो देशमा काग्रेस पटक पटक असफल भएको भन्दै घिमिरेले अव देशमा दुई तिहाई मत सहितको बाम पन्थी सरकार देशका आवश्यकता भएको बताउदै, उहाँले दम भए काग्रेसहरु ले अरु पार्टीहरु मिलाएर पार्टी एकिकरण गरे आफुलाई कुनै आपती नहुने भन्दै घिमिरेले यो देशमा २ पार्टीको मात्र आश्यकता रहेको औल्याउनु भएको छ ।
घिमिरेले अवको मुख्य कार्यभार तिब्र आर्थिक बिकास सामाजिक न्याए, सहितको उच्च स्तरको सवृद्दि भएको हुदा त्यसको लागी आफहरुले मुल कार्यनिती तथा योजना निर्माण गरी अगाडी बढने बताउनु भयो ।
कार्यक्रमा एमाले पाच नम्वर कमिटीका सदस्य तथा पुर्व जिबिस सभापति पिताम्वर भुसाल, एमाले प्रतिनिधी सभा समानुपातिक तर्फको उमेदवार वुद्दि बहादुर रायमाझीले मनतब्य राख्नु भएको थियो।
चुनावी अभियानमा एमाले पाच नम्वर प्रदेश कमिटी सदस्य पबित्रा पौडेल एमाले प्रदेश सभाका समानुपातिक तर्फका उमेदवार जाल्पा भुसाल,माओवादी केन्दको जिल्ला सहसयोजक तोज बहादुुर रायमाझी, एमाले जिल्ला कमिटीका उपसचिव प्रेम नारायण गैरे एमाले पाँच नम्वर प्रद्ेश सम्पर्क सगठन कमिटीका सदस्य बिष्णु आचार्य, एमाले जिल्ला कमिटी सदस्य तथा उधोग बाणिज्य सघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ एमाले जिल्ला सदस्य माओवादी केन्दिय माहाधिबेशन आयोजक कमिटीका सदस्य लिल बहादुर जिसी निर्वाचन परिचालन समितीका सहसयोज राजेन्द आचार्य, एमाले जिल्ला सदस्य सुनिता पौडेल,सिआईजि अर्घाखाँचीका अध्यक्ष मुतmीनाथ भुसाल,प्रेश चौतारीका उपाध्यक्ष हृदय भुसाल, बुद्दिजिवी परिषदका सदस्य गोपाल घिमिरे ,वाईसियल जिल्ला अध्यक्ष गोबिन्द भुसाल, एमाले जिल्ला सदस्य तथा वाड नम्वर ८का वाड अध्यक्ष राजकुमार श्रेष्ठ, स्थानीय नेताहरु बसन्ता पौडेल, कपिल सिह ठकुरी, सुन्दर सिह ठकुरी, मेघ बहादर थापा,केशव थापा, झुपलाल खनाल,घनश्याम आचार्य, मञ्जु अलि, लक्ष्मी सुनार लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम लाल बहादुर सिह ठकुरीको अध्यक्षता भुमिकास्थान नगरपालिका का प्रमुख रेशम थापाको स्वागत मनतब्य र रामचन्द ढुगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस