सामाजिक युवा क्लव पाली बलेबाङ्गको आयोजनामा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान
सञ्चारकमीलाई सम्मान
सामाजिक युवा क्लव पाली बलेबाङ्गको आयोजनामा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै मात्रै स्थापना भएको सामाजिक युवा क्लवको आयोजनामा बलेबाङ्गमा क्लवलाई बिभिन्न ढङ्गले सहयोग पु¥याएको भन्दै जिल्ला स्थित सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष दिपक भुसालको अध्यक्षता, प्रहरी निरीक्षक सुजनकुमार राज भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित प्रत्रकारहरु प्रेम आचार्य, सहयोगी बिसी, नबीन केसी, रुद्रमणि भुसाल, श्याम घिमिरे, हरीप्रसाद भुसाल, डिल्लीराज घिमिरे लगायतले मन्तब्य राख्दै क्लवको स्थापना र सामाजिक समेद्धिका लागि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बिराज मुखियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाली प्रहरीस् चौकी इन्चार्ज बसन्त श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्लवमा प्रमोद पाण्डे उपाध्यक्ष, कृष्ण मुखिया सचिव, सुमन बेल्बासे सहसचिव र बाबुराम मुखिया कोषाध्यक्ष रहनुभएको छ ।
सामाजिक युवा क्लव पाली बलेबाङ्गको आयोजनामा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै मात्रै स्थापना भएको सामाजिक युवा क्लवको आयोजनामा बलेबाङ्गमा क्लवलाई बिभिन्न ढङ्गले सहयोग पु¥याएको भन्दै जिल्ला स्थित सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार महासंघ अर्घाखाँचीका सचिव प्रेम नारायण आचार्य, राष्ट्रीय लोक दोहोरी प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष तथा अग्रज पत्रकार सहयोगी विसी, रेडियो अर्घाखाँची एफ़एम स्टेशन मेनेजर श्याम घिमिरे, बुलन्द साप्ताहिकका सम्पादक बसन्त श्रेष्ठ छापेली, निर्देशक सिद्धार्थ केसी, कार्यकारी सम्पादक विष्णु ठकुरी, कान्तिपुर टिभी जिल्ला संवाददाता रुद्रमणी भुसाल,अर्घाखाँची टाईम्सका प्रधान संपादक नवीन केसी,नयाँएमका स्टेशन मेनेजर हरी भुसाल, अर्जुन भुसालपत्रकार गोपाल भट्टराई,घनश्याम पौडेल , देवेन्द्र कुवँर, हुम वहादुर विक, रहेका छन ।

कार्यक्रम क्लवका अध्यक्ष दिपक भुसालको अध्यक्षता, प्रहरी निरीक्षक सुजनकुमार राज भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित प्रत्रकारहरु प्रेम आचार्य, सहयोगी बिसी, नबीन केसी, रुद्रमणि भुसाल, श्याम घिमिरे, हरीप्रसाद भुसाल, डिल्लीराज घिमिरे लगायतले मन्तब्य राख्दै क्लवको स्थापना र सामाजिक समेद्धिका लागि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बिराज मुखियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाली प्रहरीस् चौकी इन्चार्ज बसन्त श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्लवमा प्रमोद पाण्डे उपाध्यक्ष, कृष्ण मुखिया सचिव, सुमन बेल्बासे सहसचिव र बाबुराम मुखिया कोषाध्यक्ष रहनुभएको छ ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस